अपत्यारिलो कम्ब्याक गर्दै रियल क्वाटरफाइनल प्रबेश, मेस्सी, नेयमार भए हेरेको हेरै !

hamronepalsports.com

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | बेन्जेमाको ह्याटि्रकमा रियल मड्रिडको शानदार बिजयी !

पहिलो चरणको खेलमा पेरिस सेन्त जर्मनबिरुद्द १-० को हार बेहोरेको रियलले आज भएको उसको घरेलु मैदानको खेलमा पि एस जिलाई ३-१ को हार चखाउदै आफ्नो च्याम्पियन्स लिगको को यात्रालाई निरन्तरता दिएको छ।

३९’ औ मिनेटमा पाहुना टोलि जर्मनका स्ट्राइकर एम्बाप्पेले गोल गर्दा, पिएसजिले राम्रो दबाब सिर्जना गरेको थियो। पहिलो हाफ पिएसजिकोलिडमा समाप्त भयो।

दोस्रो हाफको ६१’ औ मिनेटमा पहिलो कम्ब्याक गोल गरेका बेन्जेमाले ७६’ मा दोस्रो र ७८’मा तेस्रो गोल गर्दा खेलमा जित हासिल गर्दै राउन्ड अफ ८ मा आफ्नो ठाउँ सुनिश्चित गरेको हो।

UCL
Real Madrid knocks pSG out of UCL

बेन्जेमाले गरेको पहिलो गोलमा भिनिसियस जुनियरको असिस्ट रहदा, दोस्रो गोलमा लुका मोद्रीचको एसिस्ट रहेको थियो।

नेयमार, एम्बाप्पे र मेस्सीले पहिलो तीन स्ट्राइकरको रोल निभाउदा पनि आफ्नो टिमको युसिएल यात्रालाइ निरन्तरता दिन पिएसजि असफल भयो।

किपरल्व गरेको एक गल्तिका कारण रियल मड्रिडले आफ्नो यात्रालाई निरन्तरता दिन अफ्ट्यारो स्थितीबाट जानू परेन।

Leave a Reply

Next Post

रोनाल्डोले यो सिजन पछि म्यानचेस्टर युनाईटेड छाड्न सक्ने

Thu Mar 10 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोर्चुगिज फरवार्ड रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीचको तनाव यस साता ब्रेकिङ प्वाइन्टमा पुगेको छ। तनाब को उत्कर्ष भने पोर्चुगिज फरवार्ड म्यान्चेस्टर सिटीसँग ४-१ ले पराजित भएपछि टोलीबाट बाहिरिएको कारण रहेको छ। नतिजाको रूपमा, ३७ वर्षीया रोनाल्डोले आउँदो समरमा ओल्ड ट्राफोर्डमा आफ्नो समय राम्रोको लागि अन्त्य गर्न विचार गरिरहेको बताईएको […]
%d bloggers like this: