आज नेपाल र मलेसिया भिड्दै, यस्तो छ सम्भाभित ११ !!

Nepal vs Scotland

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। आज नेपाल र मलेसिया भिड्दै !!!

त्रिकोणात्मक शृंखला अन्तर्गत आज नेपाल र मलेसियाले एकअर्काको सामना गर्दै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भइ रहेको यस शृंखलाको आज तेस्रो दिन हो। पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने हिजो भएको दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको थियो।

Sandeep Lamichhane takes a wicket against malaysia
Sandeep Lamichhane takes a wicket against malaysia

नेपाल र मलेसियाका पछिल्ला चार खेल हेर्दा, चार खेलमा नेपाल तिन पटक र मलेसिया एक पटक बिजयी भएको छ। दुवै टोलिहरु उत्तिकै दमदार देखिएकाले आज हुने खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ। पहिलो खेलमा बिशाल जित हासिल गरेको नेपाल उत्कृस्ट नेट रन रेट सहित पहिलो स्थानमा छ भने नेदरल्यान्ड्स दोस्रो र मलेसिया अन्तिम स्थानमा रहेको छ।

खेल हुने समय : १:१५ मध्यान्न नेपाली समय
खेल हुने स्थान : टि यु ग्राउण्ड, किर्तिपुर
लाइभ प्रसारण : हिमालय टेलिभिजन

सम्भावित ११ : कुशल भुर्तेल , आसिफ शेख, ज्ञानेन्द्र मल्ल(कप्तान), दिपेन्द्र सिङ्ग एरि, आरिफ शेख , सन्दिप लामिछाने, करन केसी, बिनोद भण्डारी(विकेट किपर), अविनाश बोहोरा, सोमपाल कामी, सुसन भारि

Leave a Reply

Next Post

नेपालद्वारा मलेसिया ९ विकेटले पराजित !! कुशल भुर्तेलको बिष्फोटक पारी !

Mon Apr 19 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। भुर्तेलको आक्रामक अर्धशतकमा नेपालको शानदार जित !! टस जितेर पहिल फिल्डिङ गर्ने निर्णय गरेको नेपालले मलेसियालाइ १०९ रनमा समेट्यो। नेपालका लागि करन केसिले ३ विकेट चट्काए। १०९ रनको लक्ष्य पछ्याएको नेपालका युवा ओपनर कुश्ल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले। भुर्तेलले ४१ बलको सामना गर्दै […]
%d bloggers like this: