इपिएल | लिड्स बिरुद्दको खेलमा चेल्सी बराबरीमा रोकियो !

Chelsea vs Leeds | Chelsea drops two points at Leeds

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | इपिएल, चेल्सी लिड्स बिरुद्द बराबरीमा रोकियो !!

इङ्लिश प्रिमियर लिग अन्तर्गत आज भएको चेल्सी र लिड्सको खेल बराबरीमा रोकिएको छ। आफ्नो २९औ खेल खेलेको चेल्सी र २८औ खेल खेलेको लिड्सले एकर्का बिच १-१ अकं बाढेका हुन।

नेपाल सुपर लिग अप्रिलबाट हुदै !!

खेल भरीनै लिड्सलाइ दबाबमा राख्न सफल चेल्सीले ६० प्रतिशत पोजेजन राखेको हो।

खेल भरीमा लिड्स (८) र चेल्सी (५) गरि १५ कर्नर हुन पुग्यो।

Chelsea vs Leeds | Chelsea drops two points at Leeds

आक्रमक रुप अपनाउदै १३ सट प्रहार गर्दापनि चेल्सीका स्ट्राइकरहरुले गोल गर्न नसक्दा, गोल बिहिन रहन पुगे भने लिड्स पनि उचित समयमा उचित सट खेल्नबाट चुक्यो !

उत्कृष्ट अल्राउन्ड प्रदर्शन गर्न सफल एन’गोलो कान्टे म्यान अफ द म्याच बन्न पुगे !

आजको खेल पश्चात् ५१ अंकका साथ चेल्सी चौथो स्थानमा यथावत रहेको छ भने ३६ अंकका साथ लिड्स ११ औ स्थानमा रहेको छ।

Leave a Reply

Next Post

कोहलीको कप्तानी पारीमा भारतको शानदार जित !!

Sun Mar 14 , 2021
हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | कोहलीको कप्तानी पारीमा भारतको उत्कृष्ट जित !! पहिलो खेलमा लज्जास्पद हार बेहोरेको भारतले आज भएको दोस्रो खेलमा सात विकेटको जित निकाल्न सफल भएको छ। टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय गरेको भारतले इङ्ग्ल्यान्डलाइ १६४ रनमा रोक्न सफल भयो। भारतका लागि शर्दुल ठाकुरको प्रदर्शन प्रभाबकारी […]
%d bloggers like this: