इराकबिरुद्दको खेलमा नेपाल ६-२ गोलान्तरले पराजित !!

हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | इराक बिरुद्दको खेलमा नेपाल ६-२ गोलान्तरले पराजित !!

आज भएको इराक र नेपाल बिचको खेलमा नेपाल पराजित भएको छ। खेलको छैठौ मिनेटमा गोल गरेको इराकलाइ सातौ मिनेटमा नेपालले गोल फिर्ता गरेको थियो।

खेलको पहिलो दुई मिनेटमै रोहित चन्द हेडर गर्ने प्रयासमा घाइते हुन पुगेका थिए। पहिलो गोलका लागि अला अब्दुलले फ्रि किक मार्फत गोल गरेका थिए। त्यसको अर्को मिनेटमै इब्राहिमको आत्मघाती गोलमा नेपालले बराबरी गर्यो ।

नेपालका लागि मनिश डाङ्गीले २८औ मिनेटमा गोल गरेर नेपाललाइ अग्रता दिलाएका थिए।

नेपालले आफ्नो दोस्रो गोल स्कोर गरे पश्चात् , बिपक्षी टोलिबाट लगातार ५ गोल खादै विशाल हार बेहोर्यो !

Leave a Reply

Next Post

भोलि चाइनिज ताइपाइको सामना गर्दै नेपाल : कस्तो अवसरको मौका छ त नेपाललाइ ?

Wed Jun 2 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। नेपालको बाटोमा रहेका अवसरहरु : विश्वकप २०२२ तथा एसिया कप २०२३ का निमित्त जुन ३ बाट सुरुहुने छनोट प्रतियोगिताको दोस्रो चरण अन्तर्गत जून ३ – बिहिबार नेपालले चाइनिज ताइपाइको सामना गर्ने छ । अब्दुल्ला अल्मुइतैरिको प्रशिक्छित नेपाली टोलिले केहि दिन अघि इराकबिरुद्द मैत्रीपुर्ण खेल खेलेको थियो […]
Nepal vs Chinese Taipei
%d bloggers like this: