एफ ए कप: चेल्सी र लेचिस्टर सिटि सेमिफाइनल प्रबेश !

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | लेचिस्टर सिटि र चेल्सी एफ ए कपको सेमिफाइनलमा !!

गएराती भएको एफ एकपको क्वाटर फाइनल अन्तर्गत चेल्सीले सेफिल्ड युनाइटेडलाइ २-० को अन्तरले हराउदा लेचिस्टरको घरमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड ३-१ को गोलान्तरले पराजित हुन पुगेको हो ।   

चेल्सीका लागि पहिलो गोल सेफिल्डकै नोर्वुडले गरे (आत्मघाती गोल) भने दोस्रो गोल गर्ने खेलाडी हाकिम जियेच रहे।

त्येस्तै केलेचीको २४ र ७८ मिनेटको दुई गोलले सिटिको जित पक्का गरेको थियो। म्यान्चेस्टर युनाइटेडका लागि ३८ मिनेटमा गृनवुडले गर्दा अरु कुनै खेलाडीले खेलमा प्रभाब पार्न सकेनन।

अब एफ एकपको सेमिफाइनलमा साउथह्याम्प्टन, म्यान्चेस्टर सिटि, चेल्सी र लेचिस्टर एकर्कासङ्ग प्रतिस्पर्दा गर्ने छन !!

Leave a Reply

Next Post

आज नेपाल र किर्गिस्तान भिड्दै !!

Thu Mar 25 , 2021
हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | आज नेपाल र किर्गिस्तान भिड्दै ! २३ मार्चबाट सुरु भएको त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा बङ्ग्लादेशले किर्गिस्तानलाइ १-० को गोलान्तर पराजित गरेको थियो। आज साझ नेपालले किर्गिस्तानको सामना गर्ने छ। यस शृङ्खलामा नेपालका लागि किरण चेम्जोङ्गले कप्तानी समाल्ने छन।
Nepal vs Bangladesh Live 2021
%d bloggers like this: