एसियन कप छनोट तथा साफ च्याम्पियनशिपका लागि ५० खेलाडीलाइ प्रशिक्षणमा बोलाइयो !! कोको परे त ?

Nepal vs Bangladesh

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ

नेपाली फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुतैरीले ५० खेलाडीलाइ बन्द प्रशिक्षणका लागि बोलाइएको छ। उक्त प्रशिक्षण एक साता पछि जुलाई १ तारिकबाट सुरु हुने छ। एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने यस प्रशिक्षण कै आधारमा आगामी दिनमा खेल्ने नेपाली फुटबल टोलिको घोषणा गरिने छ।

SAFF Championship 2021

 

५० सदस्य टोलि यस प्रकार छ :

अर्पण कार्की (गोल किपर ), विकेश कुट्टु (गोल किपर), किरण चेम्जोङ्ग (गोल किपर ), बिशाल सुनार (गोल किपर), बिशाल श्रेष्ठ(गोल किपर), दिप कार्की (गोल किपर), आशिष लामा, अभिषेक रिजाल, अमित तामांग, दर्शन गुरुङ, दिनेश राजबंशी, दोना थापा, गौरभ बुढाथोकी, गौतम श्रेष्ठ, त्रिदेब गुरुङ, तेज तामांग, सुरज जेउ ठकुरी, सुनिल बल, सुमन लामा, सुमन अर्याल, सुजल श्रेष्ठ, सुदिल राइ, शिशिर लेखि, सेसेहंग अन्ग्देम्बे, सन्तोष तामांग, सन्जोग राइ, रोहित चन्द, रभी पासवान, रंदिप पौडेल, राजिव लोप्चन, राजेन धिमाल, राजन गुरुङ, पुजन उपरकोटी, प्रिजेंन तामांग, प्रकाश बुडाथोकि, नितिन थापा, निशान खड्का, निरज बस्नेत, नवयुग श्रेष्ठ, मिक्चेंन तामांग, मनिष डाँगी, कमल थापा, प्रिन्स कार्की, अनन्त तामांग, अन्जन बिस्ट, एरिक बिस्ट, आयुष घलान, भरत खावास, बिबेक बस्नेत, बिशाल राइ !!

Nepalese Football Team training at Iraq

नेपालले एसियन कप छनोटको अन्तिम राउण्ड अन्तर्गत पहिलो खेल, फेब्रुअरी १, २०२२ मा हुने छ।

त्यस्तै सेप्टेम्बर १४ २०२१, बाट सुरु हुने छ साफ च्याम्पियन शिप। उक्त साफ च्याम्पियनशिप नेपालको १३औ उपस्थिति हुने छ ।

Leave a Reply

Next Post

आज विश्वभर हुने प्रमुख खेल गतिबिधि सम्बन्धित संक्षिप्‍त जानकारी !!

Wed Jun 23 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। आज विश्वभर हुने प्रमुख खेलगतिबिधि हरुको संक्षिप्‍त जानकारी !!! युरो कप २०२० अन्तर्गत आज हुने खेलहरु : युरो कपको समूह इ अन्तर्गत आज दुइ खेल हुदैछन् भने समूह एफ अन्तर्गत अर्का दुइ खेल हुदै छन् : समुह इ अन्तर्गत नेपाली समय बेलुकी ९:४५ बजे, स्लोभाकिया र […]
Euro Cup
%d bloggers like this: