ए बि डि भिल्लार्सले यस पटकको एवेरेस्ट प्रेमिएर लिग खेल्ने !!

Abd Villers to play Everest Premier League 2021

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। ए बि डि भिल्लार्सले यस पटकको एवेरेस्ट प्रेमिएर लिग खेल्ने !!

दक्षिण अफ्रीकाका पूर्व कप्तान ए बि डि भिल्लार्सले यस सिजनकोको एभेरेस्ट प्रिमियर लिग खेल्ने भएका छन्।

एभेरेस्ट प्रिमियर लिगका प्रबन्धक निर्देशक आमिर अख्तर अनुसार, ” गत बर्ष केहि कुराहरु नामको कारणले गर्दा ए बि दि भिल्लार्सलाइ हामीले अनुबन्धन गर्न सकेनौ, यसपटक भने धेरै हदसम्म कुराहरु प्रष्ट भैसकेका छन्, र उनिले इपिएल खेल्ने लगभग पक्का भएको छ। ”

भिल्लार्सले कुन टोलिबाट खेल्ने छन भन्ने कुरा चाहि अझै पनि टुंगो लागेको छैन। कुन टोलिबाट खेल्ने छन् भन्ने कुरा चै अबको केहि समयमै निश्चित हुने छ।

Leave a Reply

Next Post

सन्जोग राईको गोलमा नेपाललाइ अग्रता !!

Mon Mar 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | नेपाल १-० गोलान्तरले अगाडी तेस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र बाङ्लादेशले फाइनल खेलमा प्रतिस्पर्धा गर्दै छन। पहिलो हाफको १८ औ मिनेटमा सन्जोग राइले उत्कृष्ट सटका साथ नेपालका लागि गोल गरेका हुन। नेपालले यो गोल १८ महिना पछि गरेको हो।
%d bloggers like this: