केहि बेरमा सुरु हुदै खेल, यसरी हेर्नुहोस लाइभ !!!

Nepalese Football Team training at Iraq

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ  | अब्दुल्ला अल्मुइतैरिको प्रशिक्छित नेपाली टोलिले केहि दिन अघि इराकबिरुद्द मैत्रीपुर्ण खेल खेलेको थियो र जसमा इराकले नेपाललाई ६-२ को गोलान्तरले हराएको थियो।

नेपालको घरेलु मैदान दसरथ रंगशालामा हुने भनिएको यस चरण कोरोनाको कारणले न्युट्रल भेन्यु अर्थात कुवेतमा खेलाउने निर्णय फिफाले गरेको हो। नेपालले यस चरणको पहिलो खेलअन्तर्गत अबको केहि समयमा नेपालले चाइनिज ताइपेइको सामना गर्ने छ !!

नेपालको खेललाई कान्तिपुर टि भीले प्रत्यक्ष्य प्रसारण गर्ने छ।

खेल हुने समय : ९:४५

नेपालको प्लेयिंग ११ यस प्रकार रहेको छ :

गोलकिपर– किरण चेम्जोङ

डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल

मिडफिल्डर – सुमन लामा, पुजन उपरकोटी,सन्तोष तामाङ

फरवार्ड -अन्जन विष्ट, सुनिल बल, आशिष लामा

Leave a Reply

Next Post

खेल्छ त नेपालले एसिया कप ? यस्तो छ समिकरण !! ( नया अंक तालिका सहित )

Fri Jun 4 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। फिफा विश्वकप २०२२ छनोट अन्तर्गत अहिले नेपाल कुवेतमा रहेको छ । दोस्रो राउण्डमा नेपालले पहिलो खेलमा चाइनिज ताइपेइलाइ २-० को गोलानातरले पराजित गर्यो। नेपालले यस राउण्ड अन्तर्गत अब जोर्डान र अस्ट्रेलियाको सामना गर्ने छ। नेपालको विश्वकपमा छनोट हुने आशा सकिए पनि एसियन कपमा खेल्ने अवसर भने […]
Nepaal to play AFC Qualifiers
%d bloggers like this: