त्रिकोणात्मक शृङ्खलाका लागि किर्गिस्तानको टोलि नेपाल आइपुग्यो !

Kirjikstan arrives Nepal for TriNations Series

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | त्रिकोणात्मक शृङ्खला खेल्न किर्गिस्तानको टोलि नेपाल आइपुग्यो। एयरपोर्टमा सोही टोलिका स्वागतका लागि एन्फाका भाइस-प्रेसिडेन्ट शिक्षित पराजुली र पुर्ब सदस्य रुपेस अधिकारी एयरपोर्ट पुगेका थिए।

यस त्रिकोणात्मक शृङ्खला मार्च २३ बाट दशरथ रङ्गशालामा हुने छ जसमा तीन राष्ट्रिय टोलि: नेपाल, किर्गिस्तान र बङ्गलादेशको सहभागीता रहने छ।

Kirjikstan arrives Nepal for TriNations Series

प्रतियोगिताको पहिलो खेल अन्तर्गत किर्गिस्तान र बङ्गलादेश भिड्ने छन भने मार्च २५ मा नेपालले आफ्नो पहिलो खेलको रुपमा किर्गिस्तानको सामना गर्ने छ।

खेलको समय बेलुकी ५:३० रहेको छ भने खेलको टिकेट प्रभु पे बाट लिन सकिन्छ।

Leave a Reply

Next Post

एफ ए कप: चेल्सी र लेचिस्टर सिटि सेमिफाइनल प्रबेश !

Mon Mar 22 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | लेचिस्टर सिटि र चेल्सी एफ ए कपको सेमिफाइनलमा !! गएराती भएको एफ एकपको क्वाटर फाइनल अन्तर्गत चेल्सीले सेफिल्ड युनाइटेडलाइ २-० को अन्तरले हराउदा लेचिस्टरको घरमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड ३-१ को गोलान्तरले पराजित हुन पुगेको हो ।    चेल्सीका लागि पहिलो गोल सेफिल्डकै नोर्वुडले गरे […]
%d bloggers like this: