नर्विचबिरुद्दको महत्वपुर्ण ह्याट्रिक पछि रोनाल्डोलाइ बिशाल बोनस रकम, पैसा नै पैसा !!

Ronaldo Smashes a direct Freekick to score a stunner

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। गएराती भएको खेलमा नर्विचलाइ ३-२ को गोलान्तरले पराजित गरेको युनाइटेडको श्रीष ४ को सम्भावना बढेर गएको छ।

Cristiano Ronaldo Scores hattrick against norwich
Cristiano Ronaldo Scores hattrick against norwich

युनाइटेडले यस सिजनमा आफ्नो शिर्ष गोलकर्तालाइ १ मिलियन पाउण्ड तिर्नेछ र रोनाल्डो आफ्नो नजिकका प्रतिद्वन्दी ब्रुनो भन्दा १२ गोलले अगाडि रहेका छन्।

नर्विच बिरुद्दको ह्याट्रिक पश्चात रोनाल्डोले आठ लाख पचास हजार पाउण्ड बोनस पाउने भएका छन।

Hamro Nepal Sports

रोनाल्डोले गरेको सम्झौतामा उनको २० गोल पुगेको बापत ७५०००० पाउँद बोनस र ह्याट्रिकको लागि थप १००००० पाउण्ड समाबेश छ। र गएराती दुवै सम्झौतालाइ छुन सफल रोनाल्डोले ८५०००० पाउण्डको बोनस पाउने भएका हुन्।

यस बाहेक रोनाल्डोले यस सिजनमा ३० गोल गर्न सफल भए उनले कुल बोनसमा झन्डै २.७५ मिलियन पाउण्ड पाउनेछन।

Manchester United vs Norwich City
Manchester United vs Norwich City

केहि खेलमा आशनुसार्को प्रदर्शन गर्न नसक्दा, रोनाल्डोले आलोचना भोग्नु परेको थियो। तर यो कुरा पनि साचो नै हो कि, उनकै महत्वपूर्ण योगदानहरुले युनाइटेडको शिर्ष चारको आशा जीबीत् राखेको छ।

७औ मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले, ३२ औ मा दोस्रोर ७६औ मा डाइरेक्ट फ्रीकिकको सहायताले ह्याट्रेइक पुरा गरेका थिए।

युनाइटेडले लिभरपुल र आर्सनलबिरुद्द दुइ महत्वपूर्ण खेलहरु खेल्दै छ, जुनले उसको शिर्ष चारको भबिष्यको निर्णय गर्ने छ।

Leave a Reply

Next Post

संगैको अमेरिका विश्वकपमा, हामी त हेरेको हेरै

Sun Apr 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| संयुक्त राज्य अमेरिकाले सन् २०२४ को विश्वकप खेल्न पाउने भएको छ। नेपालसँगै आइसीसी विश्वकप लिग २ मा रहेको संयुक्त राज्य अमेरिकाले, सहआयोजकको हकमा सोझै विश्वकपमा छनोट भएको हो।  अमेरिका सँगै वेस्ट इन्डिजले सन् २०२४ मा हुने आईसीसी टी-ट्वान्टी विश्वकप प्रतियोगिता आयोजना गर्नेछन्।  पछिल्लो दशकमा नेपालसँगै क्रिकेटमा हुर्किरहेको […]
%d bloggers like this: