नेपालद्वारा मलेसिया ९ विकेटले पराजित !! कुशल भुर्तेलको बिष्फोटक पारी !

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। भुर्तेलको आक्रामक अर्धशतकमा नेपालको शानदार जित !!

टस जितेर पहिल फिल्डिङ गर्ने निर्णय गरेको नेपालले मलेसियालाइ १०९ रनमा समेट्यो। नेपालका लागि करन केसिले ३ विकेट चट्काए।

१०९ रनको लक्ष्य पछ्याएको नेपालका युवा ओपनर कुश्ल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले। भुर्तेलले ४१ बलको सामना गर्दै पाच छक्का र तीन चौकाको मद्दतले ६१ रनको अबिजित पारी खेले भने आसिफ शेखले २९ बलको सामना गर्दै एक छक्का र चार चौकाको मद्दतले ४२ रन बनाएर आउट भए।

नेपालले १२.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

Leave a Reply

Next Post

उत्कृष्ट बलिङ्ग प्रदर्शन गरेको चेन्नाईद्वारा राजस्थान रोयल्स ४५ रनले पराजित !!

Mon Apr 19 , 2021
आइपिएल । उत्कृष्ट बलिङ्ग प्रदर्शनका साथ् चेन्नईद्वारा राजस्थान रोयल्स पराजित !! टस जितेर पहिला फ़िल्डिङ्ग गर्ने निर्णय गरेको राजस्थान रोयल्सले उत्कृष्ट सुरुवात गरेको थियो । चेन्नाईका ओपनर रुतुराज गाइक्वादलाइ सुरुमै पबिलियाँको बाटो देखाएको राजस्थान रोयल्सले समयसमयमा सिएसकेलाइ झट्का दिदै गएको थियो। फाफ डुप्लेसिसको १७ बल-३३ रन र ब्राबोको ८ बल […]
Chennai Super Kings beat Rajasthan Royals by 45 runs
%d bloggers like this: