नेपाललाइ बधाई !! प्ले अफ राउण्ड नखेली पुग्ने भयो एसिया कप छनोटको फाइनल राउण्ड !!

Nepal vs Chinese Taipei

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। २०२३ मा हुने भनिएको एसिया कपको छनोट प्रक्रिया अन्तर्गतको फाइनल राउण्डमा नेपालले प्रवेश गरेको छ।

यस अघि ग्रुप ए देखि एच सम्मका चौथौ स्थानमा रहेका आठ टोलिमध्ये चार श्रेष्ट टोलिमात्रै छनोट प्रक्रियाको तेस्रो राउण्डमा जाने भनिएको थियो। तर आज निकालेको एसियन फुटबल एसोसिएसनको सूचना अनुसार नेपालले अब प्ले अफ खेल्न न पर्ने भएको छ।
Nepal in Asia Cup third Round

सूचना अनुसार, दोस्रो स्थानमा भएका मुनिका दुइ टोलि, आठ वटै समूहमा तेस्रो र चौथौ स्थानमा (नेपाल चौथौमा रहेको छ ) रहेका सबै टोलि र पाचौ स्थानमा रहेका उत्कृष्ट तिन टोलिले सिधै तेस्रो / फाइनल राउण्ड प्रवेश गर्ने भएका छन्। बाकि रहेका चार टोलिले भने प्ले अफ प्रतियोगिता खेल्ने छन्। प्ले अफ भने सेप्टेम्बर ७ बाट सुरु हुने छ।
AFC Qualifiers 3rd Round 2023

Leave a Reply

Next Post

एसियन कप छनोटको अन्तिम राउण्डबाट, एसियन कप २०२३ प्रवेश गर्ने बाटो कस्तो छ त ?

Thu Jun 17 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेपाल सहित २२ टोलिले एसियन कपको छनोट प्रक्रिया अन्तर्गतको अन्तिम राउण्डमा आफ्नो ठाउ निश्चित गरिसकेका छन्। आठ समूह बीच संचालन गरिएको विश्वकप छनोटको दोस्रो राउण्ड अन्तर्गत नेपालले आफ्नो समूहमा चौथौ स्थान निश्चित गरेको हो। एसियन कप २०२३ को छनोट प्रक्रिया अन्तर्गत सबै समूहका तेस्रो र चौथौ […]
Nepal to play Asian Cup Qualifiers Third Round
%d bloggers like this: