हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चैत्र दोस्रो साताबाट सुरु हुने नेपाल सुपर लिगको दोस्रो संस्करणका लागी हुने अक्सनमा २४२ खेलाडीले सहभागिता जनाउने भएका छन्।
कुल १० टोलीले सहभागिता जनाउने यस संस्करणका लागि अक्सनमा सहभगी हुने खेलाडीको सुची प्रकाशित भएको छ।
समाबेश भएका खेलाडीहरुलाई समुह ए, बि र सि गरेर ३ वटा समुहमा राखिएको छ, जसमा समुह ए मा ४० जना खेलाडी रहेका छन भने समुह बि र सि मा समान १०१ रहेका छन्।
एन एस एलको खेलाडी सुची: