“नेपाल सुपर लिग” अप्रिल २४ बाट सुरुहुदै !

Nepal Super League

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | अप्रिल २४ बाट सुरुहुदै नेपाल सुपर लिग !!

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग यहि अप्रिल २४ बाट दर्शत रङ्गशालामा आयोजना हुन गैरहेको छ ।

यश प्रतियोगिताका आयोजकको रुपमा “नेपाल स्पोर्ट्स एन्ड एभेन्ट म्यानेज्मेन्त ” आएको छ भने सो आयोजक टोलिका एन्फाका टेक्निकल स्टाफहरुको सहायता रहने जनाइएको छ।

Nepal Super League announcement
Nepal Super League to Start from April 24, 2021

टोलिहरुलाइ सहरको नामका आधारमा नामकरण गरिनेछ भने टोलिका नाम र टोलि मालिकहरुको बारेमा केही पनि खुलाशा भएको छैन।

प्रत्येक टोलिमा २० खेलाडीहरुको समाबेशिता रहने छ जसभित्र बिदेशी खेलाडीहरु पनि रहने छन। खेलाडीहरुको वर्गीकरण एन्फाले गर्ने छ र टोलिले हरुले अक्सनको माध्यम बाट खेलाडीहरुलाइ लिन पाउने छन।

प्रत्येक टोलिले १९ खेल खेल्ने छ र यो प्रतियोगिता राउन्ड रबिन फर्म्याटमा हुने छ।

यसबारे थप जानकारी आउन भने बाकी छ।

Leave a Reply

Next Post

इङ्ग्ल्यान्डद्वारा भारत ८ विकेट्ले पराजित | शृङ्खलामा इङ्ग्ल्यान्डको अग्रता !!

Fri Mar 12 , 2021
हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ  | पहिलो टि-२० मा इङ्ग्ल्यान्डको शानदार जित !! भारत बिरुद्द इङ्ग्ल्यान्ड | पहिलो टि-२० टस जितेर पहिलो फिल्डिङ्ग गर्ने निर्णय गरेको इङ्ग्ल्यान्डले सुरुबाटै आक्रामक बलिङ्ग प्रदर्शन गर्दा भारतको ब्याटिङ धराशायी हुन पुगेको थियो। श्रेयस ऐयरको आठ चौका र एक छक्का सम्मिलित ६७ (४८) रन बाहेक […]
England vs India , First T20I 2021 England Win
%d bloggers like this: