नेपाल सुपर लिग : आज समूह चरणको अन्तिम खेल, चितवनबिरुद्द उत्रदै काठमाण्डौ !!!

Chitwan Football Club vs Kathmandu Rayzrs

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। समूह चरणबाट बाहिरिसकेको चितवन फुटबल क्लब र दोस्रो स्थानमा रहेको काठमान्डौ रेय्जर्सले आज साझ ५:३० नेपाली समयमा एकअर्काको सामना गर्ने छन। पाच खेलमा १० अंकका साथ् काठ्माण्डौ दोस्रो स्थानमा रहेको छ भने पाच खेलमा २ अंकका साथ् चितवन फुटबल क्लब अन्तिम अर्थात सातौ स्थानमा रहेको छ।

यस नेपाल सुपर लिगको पहिलो संस्करण अन्तर्गत चितवन फुटबल क्लबले पाच खेल खेली सक्दा पनि कुनै पनि जित हासिल गर्न सकेको छैन, खेलिएका पाच खेलमा चितवन २ खेलमा बराबरी, ३ खेलमा पराजित भएको छ।

TeamsPlayedWonDrawnLostFor AgainstGoal DifferenceTotal Points
Dhangadi FC631285310
Kathmandu Rayzrs531177010
Lalitpur City62317349
Butwal Lumbini FC62227618
Pokhara Thunders622234-18
Biratnagar City62131112-17
FC Chitwan 5023410-62

Leave a Reply

Next Post

प्ले अफको पहिलो खेल अन्तर्गत काठमान्डौ र धनागढ़ी भिड्दै, यस्तो छ पछिल्लो तथ्यांक !!

Tue May 11 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। आज पहिलो प्ले अफ अन्तर्गत काठमान्डौ र धनगढी फुटबल क्लब बीच खेल हुदै !!! नेपाल सुपर लिग २०२१ अन्तर्गत सबै समूह स्तरिय खेल हरु सकिएका छन्। समूह स्तरिय खेलहरु समाप्त हुदा, काठमान्डौ रेय्जर्स पहिलो स्थानमा रहदा, दोस्रो स्थानमा धनगढी फुटबल क्लब रहेको छ त्यस्तै तेस्रो स्थानमा […]
Kathmandu Razyrs vs Dhangadi FC
%d bloggers like this: