पुलामी र कमल एरि उत्कृष्टहुदा, चितवन टाइगर्सलाइ रोमाञ्चक जित !

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। १५२ रनको लक्ष्य पाएको चितवनले बिराटनगर वारियार्सलाइ ३ विकेटले पराजित गरेको छ।

राम्रो सुरुवात पाउन नसकेको चितवनका लागि राजेश पुलामी र भिम शार्की बाहेक अरु कुनै ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन।

युवा खेलाडी भिम शार्कीले ११ बलमा १ छक्का र पाच चौकाको मद्दतले ३० रन जोडेका थिए। बिराटनगरका युवा खेलाडि प्रतिष जिसीले अफगानिस्तानी ओपनर मोहम्मद सहजादको विकेट चट्काउदा, चितवन सुरुबाटै दबाबमा आएको थियो।

तर राजेस पुलामीको अविजित ३९ बल ४३ रनले भने, चितवनलाइ अन्तिम बलमा जित हासिल गर्न मद्दत गर्यो।। उनले दुइ चौका र दुइ छक्का प्रहार गरेका थिए।

बिराटनगरका अलागी करण केसी र सिकन्दर राजाले दुइ दुइ विकेट लिएका थिए। अर्का युवा खेलाडि अनिल खरेलको पनि प्रदर्शन पनि तार्फयोग्य नै रहेको थियो। उनले ३ ओभरमा १९ रन खर्चदै १ विकेट चट्काएका थिए।

अन्तिम ओभरमा २ रन चाहिएको अवस्थामा, अनिलले इकोनोमिकल ओभर गर्दा, खेल अन्तिम बल सम्म पुगेको थियो।

अन्तिम ओभर यसप्रकार रहेको थियो ,

Leave a Reply

Next Post

म्यानचेस्टर सिटि विरुद्ध मेस्सिले खेल्ने सम्भावना बढ्दो

Mon Sep 27 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिगको खेलमा लियोनेल मेस्सीले खेल्ने सम्भावना बढेको छ। पेरिस सेन्ट जर्मेन (पीएसजी) मा यसै सिजन आबद्ध भएका मेस्सी अघिल्लो हप्ता चोटिल हुदै लिगमा केहि खेल हरु गुमाएका छन्। लियोनल मेस्सी चोट मुक्त भएर टिममा फिर्ती हुने कुरा संगै म्यानचेस्टर बिरुद्ध बलियो आक्रामक टोलि […]
%d bloggers like this: