हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | युरो कप २०२० अन्तर्गत हुँदै गरेको खेलमा चेक रिपब्लिकका पेट्रिकले गरे १९८० पछिको उत्कृष्ट गोल गरे ।
आज भएको खेलमा २३ बर्षपछि युरोपियन प्रमुख प्रतियोगितामा भाग लिन सफल भएको स्कटल्याण्ड चेक रिपब्लिक बिरुद्दको खेलमा पराजित भएको छ। चेक रिपब्लिकले बिजयी हासिल गर्ने क्रममा सो टोलिका पेट्रिकले ४२’ र ५२’ मिनेटमा गोल गर्दै चेक रिपब्लिकलाइ अग्रता दिलाएका थिए।
सोही क्रममा पेट्रिकले गरेको पहिलो गोल १९८० पछिको सबै भन्दा लामो दुरिबाट गरिएको गोल हुन पुग्यो । ४९.७ यार्ड ताढाबाट गरिएको यो गोल १९८० पछि गरिएको सबै भन्दा लामो दुरिबाट गरिएको गोल रहेको छ ।
यो गोल भने युरो २०२० को गोल अफ द सिजनमा बिजेताको दाबेदार पनि हुन सक्नेछ।