बंगलादेशबिरुद्द खेल बराबरी गर्दै नेपाल फ़ाइनलमा !

Nepal vs Bangladesh Live 2021

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। बंगलादेशबिरुद्द खेल बराबरी गर्दै नेपाल फ़ाइनलमा !

आज भएको बंगलादेश र नेपाल बीचको खेल बराबरीमा टुंगिएको छ। यससंगै नेपालले फाइनलमा स्थान बनेको छ, भने किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ।

अंकतालिकाको अवस्था हेर्दा बंगलादेश शिर्ष स्थानमा छ, भने नेपाल दोस्रो र किर्गिस्तान तेस्रो स्थानमा छ !

Leave a Reply

Next Post

ए बि डि भिल्लार्सले यस पटकको एवेरेस्ट प्रेमिएर लिग खेल्ने !!

Sun Mar 28 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। ए बि डि भिल्लार्सले यस पटकको एवेरेस्ट प्रेमिएर लिग खेल्ने !! दक्षिण अफ्रीकाका पूर्व कप्तान ए बि डि भिल्लार्सले यस सिजनकोको एभेरेस्ट प्रिमियर लिग खेल्ने भएका छन्। एभेरेस्ट प्रिमियर लिगका प्रबन्धक निर्देशक आमिर अख्तर अनुसार, ” गत बर्ष केहि कुराहरु नामको कारणले गर्दा ए बि दि […]
Abd Villers to play Everest Premier League 2021
%d bloggers like this: