महत्वपुर्ण खेलमा आज बंगलादेशको सामाना गर्दै नेपाल !! खेल सम्बन्धि सबै जानकारी

Nepal vs Bangladesh Live 2021

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ। आज बंगलादेश र नेपाल भिड्दै !!

पहिलो खेलमा किर्गिस्तानलाइ १-० को गोलान्तरले पराजित गरेको बंगलादेशले आज घरेलु टोलि नेपालको सामना गर्ने छ। नेपालले आफ्नो पहिलो खेल अन्तर्गत, किर्गिस्तानबिरुद्द खेलेको थिय। आफ्नो पहिलो खेलमा बराबरी गरेको नेपाललाइ फाइनलमा आफ्नो ठाउ सुनिस्चित गर्न, आज बंगलादेश बिरुद्द जित अथवा बराबरीको आवशयकता छ।

अंकतालिकाको कुरा गर्दा, अहिले नेपाल दोस्रो स्थानमा भएतापनि आजको खेलमा १-० भन्दा धेरैको गोलान्तराले पराजय भोगेको खण्डमा फाइनलको स्थान गुमाउने छ।

Nepal vs Bangladesh Live 2021
Nepal vs Bangladesh Live 2021

पहिलो खेलमा मध्यम स्तरको प्रदर्शन देखाएको नेपालले, १०-सदस्यमा घटेको किर्गिस्तान बिरुद्द गोल गर्ने धेरै मौका हुदा पनि खेललाई जितको तर्फ लैजान सकेन।

नेपालको २३ सदस्य टोलि भने यस प्रकार छ :

गोलकिपर : किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु, दिप कार्की

डिफ़ेण्डर : रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ्ग, दिनेश राजबंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिंग गुरुङ

मिड्फ़िल्डर : त्रिदेब गुरुङ, सुजल श्रेष्ठ, तेज तामांग, एरिक बिस्ट, सन्जोग राइ, बिशाल राइ, सुनिल बल, रबि शंकर पासवान

फरवार्ड : अन्जन बिस्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भारत खवास.

खेल सम्बन्धि जानकारी :

खेल हुने स्थान : दसरथ रंगशाला

खेल हुने समय : ५:३० साझ ( नेपाली समय )

लाइभ प्रसारण हुने च्यानल : युटुब ( मिडिया हब )

Leave a Reply

Next Post

बंगलादेशबिरुद्द खेल बराबरी गर्दै नेपाल फ़ाइनलमा !

Sat Mar 27 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। बंगलादेशबिरुद्द खेल बराबरी गर्दै नेपाल फ़ाइनलमा ! आज भएको बंगलादेश र नेपाल बीचको खेल बराबरीमा टुंगिएको छ। यससंगै नेपालले फाइनलमा स्थान बनेको छ, भने किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ। अंकतालिकाको अवस्था हेर्दा बंगलादेश शिर्ष स्थानमा छ, भने नेपाल दोस्रो र किर्गिस्तान तेस्रो स्थानमा छ !
Nepal vs Bangladesh Live 2021
%d bloggers like this: