हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | प्रशिक्षक बिजिएमले बुधबार त्रिकोणात्मक शृङ्खलाका लागि टोलि घोषणा गरेका छन।
गोलकिपर विशाल श्रेष्ठ , विशाल सुनुवार, डिफेन्डर पाल्साङ्ग लामा, सुरज बिक , बिकास खवास त्यस्तै मिडफिल्डर हेमन्त थापा मगर, सन्तोश तामाङ्ग र फर्वार्डमा पृन्स कार्की, नवयुग श्रेष्ठ र आशिष लामाले टोलिमा स्थान पाएनन। यी खेलाडीहरुलाइ ट्रेनिङ्ग समुहबाट हटाइएको छ।
बङ्ग्लादेशसङ्ग पराजित भएको किर्गिस्तानले आज नेपालको सामना गर्ने छ।
नेपालको स्क्वाड यस प्रकार छ:
गोल किपर : किरन चेम्जोङ्ग, बिकास कुथु र दिप कार्की
डिफेन्डर : रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ्ग, दिनेश राज्बन्शी , अजित भण्डारी , बिराज महर्जन, छिरिङ्ग गुरुङ्ग !
मिड-फिल्डर : तृदेव गुरुङ, सुजल श्रेष्ठ , तेज तामाङ्ग , एरिक बिस्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रबि शन्कर पास्वान
फर्वार्ड : अन्जन बिस्ट , दर्शन गुरुङ, भरत खवास , अबिशेक रिजाल