यस वर्षको एवरेस्ट प्रिमियर लिगको खेलतालिका सार्वजनिक!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सेप्टेम्बर २५ बाट सुरु हुने एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ।

नेपाली क्रिकेटको सबै भन्दा ठुलो प्रतियोगिता रहेको एभरेष्ट प्रिमियर लिगका विजेताले यसपाली ५० लाख नगद पाउने छन्।

उद्घाटन खेलमा साविकको विजेता ललितपुर पट्रीयटस् ले काठमाडौं किंग्स ११ को सामना गर्नेछ।

दिनेश चण्डीमल, धमिका प्रसाद, उपल थरंगा, साहिद अफ्रिदी जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरुले भरिभराउ हुने यस संस्करण निकै बहुप्रतीक्षित रहेको छ।

कोभिडका कारण पोहोरनै सम्पन्न हुनुपर्ने एभरेष्ट प्रिमियर लिग यस वर्षलाई सरेको हो।

 

समूह चरणका १५, क्वालिफायर र इलिमिनेटर ३ र फाइनल खेल गरेर कुन १९ खेल यस पालेको एभरेष्ट प्रिमियर लिगमा हुनेछन्।

यस वर्षको लिग अन्तर्गत समूह चरणको खेल तालिका यसप्रकार रहेको छ (नेपाली समय अनुसार) :

सेप्टेम्बर २५ (शनिबार): १ खेल

१) काठमाण्डौ किंग्स ११ बिरुद्ध ललितपुर प्याट्रियट्स – १२:१५ pm

सेप्टेम्बर २६ (आइतबार): २ खेल

२) बिराटनगर वारियर्स बिरुद्ध चितवन टाइगर्स – ९:३० am

३) भैरहवा ग्लाड़िएटर बिरुद्ध पोखरा राइनोज – १:३० pm

सेप्टेम्बर २७ (सोमबार): २ खेल

४) काठमाण्डौ किंग्स ११ बिरुद्ध बिराटनगर वारियर्स – ९:३० am

५) चितवन टाइगर्स बिरुद्ध भैरहवा ग्लाड़िएटर – १:३० pm

सेप्टेम्बर २८ (मंगलबार): १ खेल

६) पोखरा राइनोज बिरुद्ध काठमाण्डौ किंग्स ११ – १२:१५ pm

सेप्टेम्बर २९ (बुधबार): २ खेल

७) ललितपुर प्याट्रियट्स बिरुद्ध पोखरा राइनोज – ९:३० am

८) भैरहवा ग्लाड़िएटर बिरुद्ध बिराटनगर वारियर्स – १:३० pm

सेप्टेम्बर ३० (बिहीबार): १ खेल

९) चितवन टाइगर्स बिरुद्ध काठमाण्डौ किंग्स ११ – १ :३० pm

अक्टोबर १ (शुक्रबार): २ खेल

१०) बिराटनगर वारियर्स बिरुद्ध ललितपुर प्याट्रियट्स – ९:३० am

११) पोखरा राइनोज बिरुद्ध चितवन टाइगर्स – १:३० pm

अक्टोबर २ (शनिबार): २ खेल

१२) काठमाण्डौ किंग्स ११ बिरुद्ध भैरहवा ग्लाड़िएटर – ९:३० am

१३) बिराटनगर वारियर्स बिरुद्ध पोखरा राइनोज – १:३० pm

अक्टोबर ३ (आइतबार): १ खेल

१४) ललितपुर प्याट्रियट्स बिरुद्ध चितवन टाइगर्स – १२:१५ pm

अक्टोबर ४ (सोमबार): १ खेल

१५) भैरहवा ग्लाड़िएटर बिरुद्ध ललितपुर प्याट्रियट्स – १२:१५ pm

 

 

 

Leave a Reply

Next Post

नेपाल बिरुद्द पीएनजी : रोहित पौडेलको अर्धशतक, नेपाल सम्हालिदै !!

Fri Sep 10 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। पपुवा न्युगिनी विरुद्धको दोस्रो एकदिवसीय खेलमा युवा खेलाडी रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्। ८० बल खेल्दै पौडेलले एक चौका र दुई छक्काको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन्। खराब सुरुवात गरेको नेपाली ब्याटिङकाे पारी सम्हाल्दै रोहित पौडेलले कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ८९ रनको साझेदारी गरेका […]
%d bloggers like this: