युरो कप इतिहासको सर्बाधिक गोल गर्ने खेलाडी बने रोनाल्डो !!!

हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | आज भएको पोर्चुगल र हङ्गारीको खेलमा दुई गोल गरेका रोनाल्डो युरो कपको इतिहासमा सर्बाधिक गोल गर्ने खेलाडी बनेका छ्न ।

उक्त खेलमा पोर्चुगल ३-० गोलान्तरले बिजयी भएको छ र युरो २०२० को पहिलो जित पनि हासिल गरेको छ।

रोनाल्डोले यश अघिका २१ खेलमा ९ गोल गर्दै माइकेल प्लाटिनीको बराबरी गरेका थिए। दुबै खेलाडीले ९ गोल गर्दै पहिलो स्थानमा रहेका थिए। भने आजको खेलमा दुई गर्दा, रोनाल्डोको ११ गोल भएको छ जसस्वरुप उनी युरोकपको इतिहासमा १०+ गोल गर्ने पहिला खेलाडी बनेका छन ।

त्यस्तै रोनाल्डो पाच वटा सिजनमा लगातार गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन। हालको तथ्यांक अनुसार उनले युरो कप अन्तर्गत २२ खेलमा ११ गोल गरेका छन।

Leave a Reply

Next Post

प्रेस बिज्ञप्तिमा रोनाल्डोले गरेको ब्यबहारका कारण कोका कोला कम्पनिलाइ भारि नोक्सान !!!

Wed Jun 16 , 2021
हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | प्रेस बिज्ञप्तीमा रोनाल्डोको ब्यबहारका कारण कोका कोलालाइ चार बिलियन डोलरको नोक्सान । युरो कप २०२० अन्तर्गत पहिलो खेल अघिको प्रेस मिटमा रोनाल्डोले कार्यक्रम सुरु हुनु अघि कोकको बटललाई बटुलेर साइडमा राख्दै पानी देखाएर , क्यामेर अगाडि पानी मात्रै राखेका थिए। यो व्यवहार कुनै ठोस […]
Cristiano Ronaldo, Coca Cola
%d bloggers like this: