शोकमा डुबेका रोनाल्डोलाई फुटबल जगतबाट समवेदना र श्रद्धाञ्जी , यस्तो छ ट्विटर प्रतिक्रिया !!

Football world pours their condolences to Cristiano Ronaldo

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फुटबल स्टार रोनाल्डो र गर्जिनाले सोमबार सामाजिक संजालमा नवजात छोराको मृत्यु भएको पुष्टि गरे देखि फुटबल जगतबाट उनलाई थुप्रै समबेदना र श्रदान्जली दिइरहेका छन।

विभिन्न विश्वस्तरिय क्लब तथा, ठुला हस्तीहरुले आफ्ना सामाजिक संजालमा उनि प्रति समबेदना जाहेर गरेका छन।, जुन यसप्रकार रहेका छन :

Manchester City:

Manchester United

Gary Lineker

 

Piers Morgan

 

Leave a Reply

Next Post

खेलको सातौ मिनेटमा जब एनफिल्ड रोनाल्डोका लागि गुन्जियो

Wed Apr 20 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फुटबल खेल मात्र नभई सद्भावको एउटा प्रतिक रहेको कुरा बारम्बार विश्व फुटबल जगतले देखाउने गरेको छ।  यस्तै एउटा सद्भावको प्रतीक म्यानचेस्टर युनाईटेड विरुद्धको खेलमा लिभरपुलका समर्थकले देखाएका छन्। आफ्ना नवजात शिशु कारण विक्षिप्त बनेका रोनाल्डोका लागि लिभरपुल समर्थकले खेलको सातौं मिनेटमा स्टेडीयममा उनको नामसँग ताली बजाएका […]
%d bloggers like this: