स्पेन र पोर्चुगल बिचको मैत्रीपुर्ण खेल बराबरीमा रोकियो !!

Spain vs Portugal Friendly

हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ |

सर्जियो बस्केट्सद्वारा कप्तानी गरिएको स्पेनले रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलसङ्ग बराबरी गरेको छ।

खेलको सुरुवाती मिनेटबाटै आक्रमक रुप देखाएको स्पेनले धेरै सजिला मौकाहरु गुमाउन पुगेको हो।

Spain vs Portugal | Friendly

स्पेनका सेन्टर फर्वार्ड मोराटाले चारवटा सुनौला मौका पाउँदा पाउदै पनि गोलमा परिणत गर्न सकेनन। अन्तिम मिनेटमा पोर्चुगलका किपर रुइ पेटृसियो सङ्ग वान अन वान भएको अवस्थामा पनि, उन्ले प्रहार गरेको सट क्रसबारमा ठोकिदै फर्किएको थियो।

त्यस्तै ८१ औ मिनेटमा रोनाल्डोले पनि एउटा वान अन वानको सुनौलो मौका मिस गर्न पुगेका थिए। खेलहरुमा जम्म ५ सट्स खेलेको थियो , तर कुनै पनो सटलाइ गोलमा परिणत गर्न सकेन।

अन्तत : खेल बराबरीमा टुङ्गियो !!!

Leave a Reply

Next Post

तैपेइबिरुद्द नेपालले कमाएको अंक मान्य नहुने !! यस्तो छ एसियन कप छनोटको बिस्तृत प्रक्रिया !

Sat Jun 5 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ पहिलो राउन्ड : ३५-४६ बरियतामा भएका १२ टोलिहरुले होम अवये फर्म्याटमा खेल खेले र, उक्त मध्ये ६ टोलिहरुले दोस्रो राउन्ड प्रस्थान गरे । दोस्रो राउन्ड : पहिलो राउन्डबाट ६ टोलि र १-३४ स्थानमा भएका ३४ टोलि गरेर ४० टोलिहरुको ग्रुप बनाइयो। प्रत्येक पाच टोलि सम्मिलित ८ […]
ASIAN CUP QUALIFIERS 2023 (2)
%d bloggers like this: