३ बर्षे सम्झौता अन्तर्गत विजनाल्डम पिएसजीसङ्ग अनुबन्धित !!

Wijnaldum has moved to PSG

हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | विजनाल्डम पिएसजीसङ्ग अनुबन्धित !!

विजनाल्डम बार्सिलोनासङ्ग अनुबन्धित हुने धेरै सम्भावना देखिए पनि अन्तिम समयमा आएर पिएसजिले सम्झौता हात पारेको हो।

जियोर्जिनोले पेरिससङ्ग तीन बर्षको कन्ट्र्याक्ट गरेका छन । उनको तलब भने धेरै फराकिलो किसिमले बढ्ने भनेर क्लबले जनाएको छ।

२०१६ मा न्युक्यासल युनाइटेडबाट लिभरपुलमा अनुबन्ध भएका विजनाल्डमले लिभरपुलको सफलतामा महत्त्वपूर्ण भुमिका निभाएका हुन ।

विजनाल्डमलाइ टिममा अनुबन्ध गर्दै पेरिस सेन्ट जर्मनले आफ्नो मिड फिल्डको स्तर अझ बढाएको छ।

केही समय अघिसम्म बार्सिलोनाका हेड कोच रोनाल्ड कोएमानसङ्ग लिन्क भएका विजनाल्डमलाई अन्तिम समयमा पिएसजिले अनुबन्ध गरे पछि, दुई क्लब बिच केही समस्या आउने कुराको अनुमान लगाउन सकिन्छ ।

Leave a Reply

Next Post

कसरी हेर्ने त युरो २०२० नेपालमा ?

Thu Jun 10 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ ।  युरो २०२० यही ज्येष्ठ २९ गतेबाट सुरु हुदै गर्दा नेपाल तथा अन्य देशमा पनि फुटबलको माहोल तातिएको छ । २४ वटा देश समावेश भएको यो भव्य फुटबल महोत्सव यसपाली युरोपका ११ फरक देशमा हुन गइरहेको छ । युरो २०२० कोभिड १९ का कारण १ वर्ष […]
Euro 2020 Nepali TIme Schedule Latest
%d bloggers like this: