यस्तो छ मलेसिया र नेदर्लान्ड्सबिरुद्द पारस खड्काको तथ्यांक !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। के कस्तो छ त मलेसिया र नेथार्लान्ड्स बिरुद्द पारस खड्काको तथ्यांक ?

अप्रिल १७ बाट सुरु हुने भनिएको त्रिकोणत्मक शृंखलाको लागि नेपालले स्क्वाडको घोषणा अबको केहि दिनमा गर्ने छ। मलेसिया र नेथार्लान्ड्सबिरुद्दको शृंखलामा सिनियर खेलाडीहरुको भूमिका महत्वपुर्ण रहने छ। नेपालका पूर्वकप्तान पारस खड्काले दुवै राष्ट्र बिरुदका खेलहरुमा आफुलाई आक्रामक ढंगले पेस गर्दै आएका छन्।

उनको यी दुइ टोलिबिरुद्दको केहि तथ्यांक हरुलाइ हामीले स्पष्ट रुपमा पेस गर्ने कोसिस गरेका छौ :

मलेसिया बिरुद्द पारस खड्का:

मलेसिया बिरुदका ३ वटा ट्वेन्टीट्वेन्टी खेलहरुमा पारस खड्काले खेलेका छन्। तिन खेलमा खड्काले १४९.४ को स्ट्राइक रेटका साथ् ११८ रङ बनेका छन्। मलेसिया बिरुद्द उनको ब्यटिङ्ग औसत ५९ रहेको छ भने उनको उच्च स्कोर ८६* रन छ।

AGAINST MATCHES INNINGS RUNS AVERAGE STRIKE RATE 50S HIGHEST
MALAYSIA 3 3 118 59.0 149.4 1 86*
NETHERLANDS 6 6 170 42.5 1 54
PARASH KHADKA STATS VS MALAYSIA AND NETHERLANDS

 

Nepal vs Netherlands 2021
Nepal vs Netherlands 2021

जुलाई ३, २०१९ मा भएको टि-२० शृंखलाको पहिलो खेलमा खड्काको अविजित ८६ रनको पारी खेल्दै नेपाललाइ जित दिलाएका थिए। १२९ रनको टार्गेट पाएको नेपालले १८.३ ओभरमा लक्ष्य पुरा गरेको थियो।

 

नेदर्लान्ड्स बिरुद्द पारस खड्का :

नेदर्लान्ड्स बिरुद्द खेलेका ६ खेलमा पारस खड्काले ४२.५ रनको औसताका साथ् १७० रन बनाएका छन्। नेदर्लान्ड्सबिरुद्द खड्काको उच्च स्कोर भने ५४ रन रहेको छ। अक्टोबर ७, २०१९ मा भएको पेंतागुलर शृंखला अन्तर्गत, नेदर्लान्ड्स बिरुद्दको खेलमा पारस खड्काले ४१ बलको सामना गर्दै एक चौका र एक छक्काका साथ् ३३ रन बनाएका थिए ।

Nepal vs Netherlands 2021
Nepal vs Netherlands 2021

जुलाई ३, २०१५ मा भएको खेलमा , नेपालको तिन विकेटको जितमामा खड्काको ५४ रनको योगदान रहेको थियो। उनले ४० बलको सामना गर्दै छ चौकाको मद्दतले ५४ रन बनाएका थिए।

 

Leave a Reply

Next Post

मलेसिया बिरुद्द यस्तो छ नेपालको तथ्यांक !!

Sun Apr 18 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। मलेसिया बिरुद्द यस्तो छ नेपालको तथ्यांक !! पहिलो खेलमा नेदरल्यान्ड्सबिरुद्द ९ विकेट उत्कृष्ट जित निकालेको नेपालले भोलि मलेसियाको सामना गरेको छ । पछिल्लो जितमा नेपालका लागि कुशल भुर्तेल र आशिफ शेइखको उत्कृष्ट प्रदर्शन रहेको थियो। मलेसियाबिरुद्द खेलिएका अगाडिका टि-२० अन्तराष्ट्रिय खेलहरुमा नेपालको प्रदर्शन तारिफयोग्य नै रहेको […]
Nepal vs Malasysia i Triseries in Nepal
%d bloggers like this: