हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चार पटकका विश्व च्याम्पियन फर्मुला वान ड्राइभर सेबास्टियन भेटलले फर्मुला वानबाट सन्यास लिने खुलासा गरेका छन्।  यसै सिजनको अन्त्यबाट भेट्टलले आफ्नो यादगार करियरबाट पर्दा उतार्ने भएका हुन। सन् २०१० देखि २०१३ सम्म लगातार चारपटक विश्व बिजेता बन्न सफल भएका जर्मन ड्राइभर सेबास्टियन, फर्मुला वान इतिहासकै सर्वाधिक […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साविकका विम्बलडन विजेता नोभाक जोकोभिच लगातार चौथोपटक सेमिफाईनल प्रवेश गर्न सफल भएका छन्। विश्व नम्बर ३ रहेका सर्बियन खेलाडी नोभाकले, १०औं वरीयताका जानिक सिनरमाथि पुनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेका हुन्। सुरुवाति दुई सयमा पछि परेको अवस्थालाई उल्टाउँदै पुनरागमन निकाल्न सफल भएका नोभाक अहिले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| छिमेकी राष्ट्र चीनमा हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुदका लागि नेपाली खेलाडीले बन्द प्रशिक्षण सुरु गरेका छन्।  चीनमा आगामी सेप्टेम्बरमा हुने भनिएको प्रतियोगिताको कोभिडका कारण स्थगित भएसँगै नयाँ मिति भने अहिलेसम्म आएको छैन। यसपटकको एसियाली खेलकुदमा बेसबल, सफ्टबल, कराते लगायत कुल ४० खेलको ४८२ इभेन्टमा स्पर्धीहरुको सहभागिता […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली खेलप्रेमी दर्शकहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ठूला प्रतियोगिताहरुको लागि सदैव उत्साह हुने गर्दछ।  दक्षिण एसियाली खेलकुद होस् या नेपालले विश्वकप छनोटमा सहभागिता जनाउँदा, अथवा मैत्रीपूर्ण खेल नै, दर्शकहरुले सामाजिक सञ्जालमा आफ्नो बाक्लो उपस्थिति देखाउने गरेका छन्। आफ्नो देशको झण्डा लिएर घरेलु या अन्तर्राष्ट्रिय मैदानमा दर्शक दिर्घाको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडी अधिकांश समय सहभागिताका लागि मात्र पुग्ने गरेका छन्। त्यो चाहे कराते होस या एथलेटिक्स, बास्केटबल, फुटबल या अन्य कुनै खेलकुद गतिविधि। एकआध कुराले सफलता दिएपनि खेलकुदका अन्य विधामा भने नेपालको नाम सहभागितामा मात्र सीमित रहेको छ। सहभागिता, त्यसलाई थिच्ने फितलो तयारी र अझ […]

हाम्रो नेपाल स्पोर्ट्स ,काठमाडौं| खेलकुद, राजनीति र मनोरञ्जनले कुनैपनि क्षेत्रमा ठुलो जमातलाई आफूतर्फ आकर्षित गर्ने क्षमता राख्दछ।  यी तीन प्रमुख क्षेत्रबाट प्रतिनिधित्व गरेर आउने कोहि पनि व्यक्तित्वले आफ्नो विचार र समर्थनले कुनै पनि ठाउँमा विशिष्ट प्रभाव पार्दछन्। यहि भिडमा रहेको नेपाली खेलकुद क्षेत्रले अपेक्षित प्रगति गर्न नसकेपनि नेपाली दर्शक दिर्घाबाट […]

हाम्रो नेपाल स्पोर्ट्स ,काठमाडौं| खेलकुद, राजनीति र मनोरञ्जनले कुनैपनि क्षेत्रमा ठुलो जमातलाई आफूतर्फ आकर्षित गर्ने क्षमता राख्दछ।  यी तीन प्रमुख क्षेत्रबाट प्रतिनिधित्व गरेर आउने कोहि पनि व्यक्तित्वले आफ्नो विचार र समर्थनले कुनै पनि ठाउँमा विशिष्ट प्रभाव पार्दछन्। यहि भिडमा रहेको नेपाली खेलकुद क्षेत्रले अपेक्षित प्रगति गर्न नसकेपनि नेपाली दर्शक दिर्घाबाट […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टेनिस नम्बर एक नोभाक जोकोभिचको खेलकुद वर्ष पूर्णतया निराशाजनक रह्यो र उनको खेल कम नभएको कारणले होइन, न त कोर्टमा खराब प्रदर्शन। वास्तविकता यो हो कि उनले कोभिड-१९ विरुद्धको खोप नलिने दृढ संकल्पका कारण आफ्नो स्तर देखाउन सकेनन्। जसका कारण एक पछि अर्को प्रतियोगिता गुमाउन बाध्य भए। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रुस र बेलारुसका खेलाडी र अधिकारीहरूलाई सबै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा भाग लिनबाट रोकिनुपर्ने बिज्ञप्ति जारी गरेको छ। सोमबार जारी एक विज्ञप्तिमा कमिटिको कार्यकारी बोर्डले रूस र बेलारुसका सरकारहरूलाई “युक्रेनमा आक्रमण पछि ओलम्पिक युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लुइस ह्यामिल्टनले २०२२ को फर्मुला वान सिजनमा मर्सिडीजको प्रतिनिधित्व गर्दै दौड जारी राख्ने आधिकारिक रुपमै पुष्टि भएको छ। सन् २०१३ देखि मर्सीडिजको साथ दिईरहेका उनको भविष्य, अघिल्ला केहि महिना अघिसम्म अब अन्त्य हुने आंकलन गरिएको थियो। तर अहिले भने दुवै पक्षले आगामी दिनहरुमा संगै जाने निर्णय […]