हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पब्जी मोबाइलको विकासकर्ता पब्जी कर्पोरेशनले सन् २०२२ मा पब्जी मोबाइल एस्पोर्ट्स इकोसिस्टममा महत्त्वपूर्ण परिवर्तनहरूको घोषणा गरेको छ। जसमा PUBG MOBILE Pro League को लागि नयाँ रूप, PUBG Mobile Club Open मा नयाँ क्षेत्रहरू साथै PUBG MOBILE राष्ट्रिय च्याम्पियनसिप परिवर्तनहरू समावेश छन्। पब्जी मोबाइलमा गत बर्ष दर्शकहरूको […]