हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आगामी वर्ष अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकप प्रतियोगितामा छनौट हुनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको दुई महिनापछि ग्लोबल छनौट खेल्नुपर्ने अवस्था रहेको छ। सन् २०१४ मा बिश्वकपमा छनौट भएर सनसनी मचाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यसपश्चात भने उक्त उपलब्धी अहिलेसम्म हात पार्न सकेको छैन। नेपालले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अस्ट्रेलिया र इंग्ल्याण्ड बीचको जारी एशेज शृंखला अन्तर्गत दोस्रो टेष्टमा अष्ट्रेलिया जित नजिक पुगेको छ। दोस्रो टेस्टको चौथो दिन सम्म आइपुग्दा ४६८ रनको बिशाल योगफल पछ्याएको इंग्लिश टोलीले खेल समाप्ति हुँदा सम्म ४ विकेटको नोक्सानीमा ८२ रन मात्र जोड्न सकेको छ। पहिलो इनिङमा ४७३ रन बनाएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टोलीको कप्तान पदबाट हटाउँदै सन्दीप लामिछानेलाई नयाँ कप्तानमा नियुक्त गरेको छ। कप्तान ज्ञानेन्द्र मल्ल संगै सोमपाल कामि, दीपेन्द्र र कमललाई क्यानले कारबाही गरेको छ। बर्गिकरणको बिषयमा मुद्दा झन् चर्किदै गएपछि रुष्ट बनेको क्यानले बुधबार उक्त निर्णय लिएको हो। क्यानले प्रेश बिज्ञप्ति […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अस्ट्रेलियाको घरेलु टि-ट्वान्टी प्रतियोगिता बिग व्यास लीगमा सन्दिप लामिछानेको टोली होबार्ट हुरीकेन्सले पराजय व्यहोरेको छ। जारी बिग व्यास लिगमा दोस्रो खेल गुमाउने क्रममा होबार्ट, पर्थ स्कोर्चर्स सँग ५३ रनले पराजीत भएको हो। पर्थले दिएको १८३ रनको लक्ष्य पछ्याएको होबार्ट, निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कराचीमा सोमबारदेखि सुरु भएको वेस्ट इन्डिज विरुद्धको पहिलो टीट्वेन्टी खेलमा पाकिस्तान ६३ रनले विजयी भएको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको वेस्ट इण्डिजको निर्णयलाई विफल बनाउदै पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ६ विकेटको नोक्सानीमा २०० रन बनाएको थियो।  २०१ रनको बिजयी लक्ष्य लिएर जवाफी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केहि महिना यता नेपाल क्रिकेट संघ र नेपाली क्रिकेट खेलाडी बीच खेलाडी बर्गिकरणको किचलोले ठुलो रुप लिएको छ। क्यानले अहिले मासिक रुपमा ग्रेडिंगको हिसाबले आफ्नो सम्झौतामा रहेका राष्ट्रिय खेलाडीहरुलाई तलब प्रदान गर्ने गरेको छ। केहि समय अघि क्यानले आफ्नो बर्गिकरणकै मातहतमा रहेर तलब प्रदान गर्ने निर्णय […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन्। नेपाल क्रिकेट संघको शनिवार बिहान बसेको बोर्ड बैठकले दासानायकेलाई नियुक्त गर्ने निर्णय गरेको हो। सन् २०१४मा नेपाललाई टि-ट्वान्टी विश्वकप खेलाउन महत्वपूर्ण भूमिका खेलेका पुबुदुले क्यान संगको विवाद पछि नेपाल छाडेका थिए। यो संगै पुबुदुले दोश्रो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व क्रिकेटमा सर्वाधिक रुचाइने एसेज सिरिज अन्तर्गत पहिलो टेस्टको दोस्रो दिनपनि अष्ट्रेलियाले आफ्नो दबाब कायमै राखेको छ। अष्ट्रेलियाको ब्रिसबेन क्रिकेट मैदानमा खेलको पहिलो दिन वर्षाले प्रभावित हुँदा इंग्ल्याण्ड १४७ रनमा अलआउट हुन पुगेको थियो। इंग्लिस टोलीलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका कप्तान तथा तीव्र गतिका बलर प्यट […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक बजेटमा व्यापक वृद्धि गरेको छ। तोकिएको मापदण्ड पूरा गरेको भन्दै आईसीसीले नेपालको वार्षिक बजेटमा झन्डै दोब्बर वृद्धि गरेको हो। क्यान पूर्ण रूपमा आईसीसीको बजेटमा निर्भर रहँदै आएको छ आईसीसीले नेपाललाई वार्षिक रूपमा ७ लाख ४८ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइपिलको नयाँ सिजनका लागि पुराना क्लबहरुले खेलाडीहरु रिटेन गर्ने काम लगभग सकिएको छ। नयाँ सिजनका लागि लिलामी सुरु हुन केहि समय बाँकी रहदा पुराना फ्रेन्चाइज टोलीहरुले आ- आफ्ना महत्वपूर्ण खेलाडी हरुलाई रिटेन गर्ने गरेका छन्। एमएस धोनी, विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह, सुनिल नारायण, आन्द्रे […]