हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अस्ट्रेलिया र इंग्ल्याण्ड बीचको जारी एशेज शृंखला अन्तर्गत दोस्रो टेष्टमा अष्ट्रेलिया जित नजिक पुगेको छ। दोस्रो टेस्टको चौथो दिन सम्म आइपुग्दा ४६८ रनको बिशाल योगफल पछ्याएको इंग्लिश टोलीले खेल समाप्ति हुँदा सम्म ४ विकेटको नोक्सानीमा ८२ रन मात्र जोड्न सकेको छ। पहिलो इनिङमा ४७३ रन बनाएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अस्ट्रेलियाको घरेलु टि-ट्वान्टी प्रतियोगिता बिग व्यास लीगमा सन्दिप लामिछानेको टोली होबार्ट हुरीकेन्सले पराजय व्यहोरेको छ। जारी बिग व्यास लिगमा दोस्रो खेल गुमाउने क्रममा होबार्ट, पर्थ स्कोर्चर्स सँग ५३ रनले पराजीत भएको हो। पर्थले दिएको १८३ रनको लक्ष्य पछ्याएको होबार्ट, निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कराचीमा सोमबारदेखि सुरु भएको वेस्ट इन्डिज विरुद्धको पहिलो टीट्वेन्टी खेलमा पाकिस्तान ६३ रनले विजयी भएको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको वेस्ट इण्डिजको निर्णयलाई विफल बनाउदै पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ६ विकेटको नोक्सानीमा २०० रन बनाएको थियो।  २०१ रनको बिजयी लक्ष्य लिएर जवाफी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व क्रिकेटमा सर्वाधिक रुचाइने एसेज सिरिज अन्तर्गत पहिलो टेस्टको दोस्रो दिनपनि अष्ट्रेलियाले आफ्नो दबाब कायमै राखेको छ। अष्ट्रेलियाको ब्रिसबेन क्रिकेट मैदानमा खेलको पहिलो दिन वर्षाले प्रभावित हुँदा इंग्ल्याण्ड १४७ रनमा अलआउट हुन पुगेको थियो। इंग्लिस टोलीलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका कप्तान तथा तीव्र गतिका बलर प्यट […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइपिलको नयाँ सिजनका लागि पुराना क्लबहरुले खेलाडीहरु रिटेन गर्ने काम लगभग सकिएको छ। नयाँ सिजनका लागि लिलामी सुरु हुन केहि समय बाँकी रहदा पुराना फ्रेन्चाइज टोलीहरुले आ- आफ्ना महत्वपूर्ण खेलाडी हरुलाई रिटेन गर्ने गरेका छन्। एमएस धोनी, विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह, सुनिल नारायण, आन्द्रे […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत भ्रमणमा रहेको विश्व टेस्ट च्याम्पियन न्यूजील्याण्डले भारत संगको पहिलो टेस्ट बराबरीमा टुंग्याउन सफल भएको छ। २८४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको किवी टोलीले हारको मुखमा पुगेर खेललाई बराबरी गरेको थियो। पाँचौं दिनको खेल समाप्तिमा ९ विकेट गुमाउँदै १६५ रन बनाएपछि खेल बराबरीमा सकिएको थियो। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले आठौं संस्करणको टि-२० विश्वकपको उपाधि जितेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा  न्युजिल्यान्डले दिएको १ सय ७२ रन को लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा केवल दुई विकेट गुमाउदै आफ्नो पहिलो टि २० विश्वकप बिजेता बन्ने लक्ष्य पुरा गरेको थियो। अष्ट्रेलियाको जितमा मिचेल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ| दुबई र ओमानमा जारी टि-२० विश्वकप २०२१ को फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन। प्रतियोगिताको ७औ संस्करण सम्म आइपुग्दा अहिले सम्म टि २० विश्व च्यापियन बन्ने अवसर नपाएका दुवै टोलीले आज इतिहास  रच्ने मौका पाउनेछन्। सेमीफाईनलमा दुई दाबेदार तथा उत्कृस्ट टोलि पाकिस्तान र इंगल्याण्डलाई […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दुबई र ओमानमा जारी आइसिसी टि-२० विश्वकप प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज इंग्ल्यान्ड र न्युजिल्यान्डबीच आबूधाबी स्थित जायद क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुँदैछ। यी दुबै टोलीले सन् २०१९ मा इंग्ल्यान्डमा भएको एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा खेलेका थिए। जसमा इंग्ल्यान्डले किवी टोलीलाई नै पराजित गरेर विश्व च्याम्पियन बनेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसपटकको टी-ट्वान्टी विश्वकप क्रिकेटमा बिश्व जगतलाई पाकिस्तानले आफ्नो पुनरागनको सन्देश दिएको छ। सन् २०१७ को च्याम्पियन्स ट्रफी हात पारेपछि केही सुधारिएको पाकिस्तानी क्रिकेट विगत दुई वर्षयता भने केही थलिएको जस्तो देखिन्थ्यो। यसपटकको विश्वकपमा पनि पाकिस्तानलाई दावेदारका रुपमा कमैले हेरेका थिए। खेलाडी छनौट देखि क्रिकेट बोर्डका समस्या, […]