हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं। आसन्न एभरेष्ट प्रिमियर लिगको अन्तिम तयारी जोड तोडका साथ सुरु हुन थालेको छ। ६ टोलीले राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता नेपाली क्रिकेटकै सबैभन्दा ठूलो प्रतियोगिता हो। प्रतियोगिता हेर्दै गर्दै आएको इपीएल म्यानेजमेन्टले यसपालिको संस्करणको विजेतालाई ५० लाख पुरस्कार राशी घोषणा गरेको छ। उपविजेताले भने […]