हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेस्ट प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा बिराटनगर वारियर्स विरुद्ध पोखरा राईनोज ७ विकेटले बिजयी भएको छ। बिराटनगरले दिएको १७३ रनको लक्ष्य पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो। पोखराको जितमा मध्यक्रमका ब्याट्सम्यान असेला गुनारत्नेले अर्धसतकिय पारी खेले। २४ बल खेलेका असेलाले ४ […]
खेल विवरण
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्सले आफ्नो शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ। आज भएको दोस्रो खेलमा पोखरालाई राइनोज लाई ९ विकेटले पराजित गर्दै चितवनले लगातार तेस्रो जित हात पारेको हो। पोखराले दिएको १२४ रनको मध्यम लक्ष्य चितवनले १६ दशमलव ४ ओभरमा एक विकेटको नोक्सानीमा १२४ रन बनाउँदै […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा भैरहवा ग्लाडीएटर र ललितपुर पट्रियट बीचको रोमाञ्चक खेल बराबरीमा टुंगिएको छ। ललितपुरले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएपछि खेल बराबरीमा टुंगिएको थियो। सामान्यतया टि ट्वान्टी खेलमा स्कोर […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिगअन्तर्गत अहिले हुँदै गरेको दोस्रो खेलमा ललितपुर पट्रियटले भैरहवा ग्लाडियेटर्स लाई १७८ रनको विशाल लक्ष्य दिएको छ। निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ललितपुरले १७७ रन बनाएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरका लागि ओपनर सँदुन विरकोडिले अर्धशतकीय पारी खेलेका थिए। […]
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। १५२ रनको लक्ष्य पाएको चितवनले बिराटनगर वारियार्सलाइ ३ विकेटले पराजित गरेको छ। राम्रो सुरुवात पाउन नसकेको चितवनका लागि राजेश पुलामी र भिम शार्की बाहेक अरु कुनै ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन। युवा खेलाडी भिम शार्कीले ११ बलमा १ छक्का र पाच चौकाको मद्दतले ३० रन जोडेका […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। एभेरेस्ट प्रिमियर लिग २०२१ अनतर्गतको आज भएको खेलमा खराब सुरुवात गरको बिराटनगरले सम्मानजनक स्कोर खडा गरेको छ। आसिफ सेख, हेमराज र रय्यन पठान सस्तैमा आउट भएपछी बिराटनगरले राम्रो सुरुवात गर्न नसकेको हो। तिन विकेटको पतन पछि ब्याटिंग गर्न आएका सिकन्दर र अनिल शाहले महत्वपूर्ण साझेदारी गर्दा, […]