हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फेब्रुअरीको दोस्रो साताबाट शुरु हुने आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट २०२२ को छनौट चरण अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बलियो प्रतिद्वन्दी ओमान विरुद्ध खेल्दैछ। यसैवर्ष ओमान र दुबईमा भएको आइसीसी टि ट्वान्टी विश्वकप क्रिकेट खेलिसकेको बलियो राष्ट्र ओमान बिरुद्ध नेपाली टोलीलाई खेल सहज हुने स्थिती भने […]
टिम विश्लेषण
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिगमा यस अघि भएको सिजनमा सबैभन्दा खराब प्रदर्शन गरेको पोखरा राइनोज यसपालि आफ्नो प्रदर्शन सुधार्ने प्रयासमा रहनेछ। सन २०१७/१८ को सिजनमा इलीमिनेटर सम्मकाे यात्रा तय गरेको थियो। कुल ६ टोलीले सहभागिता जनाएको उक्त सिजनमा चौथो स्थानमा रहँदै पोखरा राइडर्सले इलिमिनेटर को यात्रा तय गरेको […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजन एभरेष्ट प्रिमियर लिगमा उपविजेतामा चित्त बुझाएको भैरहवा ग्लाडीएटर यसपालिको प्रमुख दाबेदार रहेको छ। ख्यातिप्राप्त अन्तर्राष्ट्रिय खेलाडीहरु सँगै नेपालका प्रतिभाशाली एवं उदयीमान युवा खेलाडीहरूको बाहुल्यता रहेको यसपालीको भैरहवा वास्तवमै उत्कृष्ट रहेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेसवाकर कप्तानीमा रहेको भैरहवाको टोली यसपाली […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन ललितपुर पट्रियट्सले उद्घाटन खेलमा यसपालिको बलियो दाबेदार काठमाडौं किंग्स विरुद्ध खेल्दैछ। सन् २०१८ मा पहिलोपटक लिग उपाधि जितेको ललितपुर यसपटक आफ्नो उपाधि रक्षा गर्ने होडमा देखिन्छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा चार विदेशी खेलाडी सहित आफ्नो सेट ललितपुरले […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिगमा पछिल्लो सिजन दोस्रो क्वालिफायरमा पुगेर निराश बनेको काठमाडौँ किङ्स ११ यसपाली फरक मुद्रामा देखिन्छ। केही नयाँ र केही सुप्रसिद्ध हस्तीहरुलाई यसपाली आफ्नो टिममा सामेल गरेको काठमाडौँ, प्रतियोगिताको सम्भवत सबैभन्दा सन्तुलित टिम रहेको छ। एभरेष्ट प्रिमियर लिगको पहिलो संस्करणको कलर्स एक्स फ्याक्टरलाई प्रतिस्थापन गर्दै […]