हाम्रो नेपाल स्पोर्ट्स| दुबईमा सम्पन्न भएको यु १९ विश्वकप छनौट प्रतियोगिताको अन्तिम खेलमा, युएइलाई पराजित गर्दै नेपालको उमेर समुह, विश्वकपमा फर्किएको छ। एसिया क्षेत्र तर्फबाट अन्तिम ६ टोलीबीच भएको प्रतिस्पर्धामा, शीर्ष स्थानमा रहने टोलीले विश्वकपमा आफ्नो स्थान बनाउने प्रावधान थियो। जसअन्तर्गत युएई र नेपाल दुवैले, प्रतियोगितामा समान ४ जित हासिल […]
राष्ट्रिय क्रिकेट
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| केही वर्षयता नेपाली राष्ट्रिय क्रिकेट टोलीको चिर प्रतिद्वन्दी बन्दै आएको युएई विरूद्ध, आज राष्ट्रिय टोलीका सिनियर र यु १९ टोलि भिड्दै छन्। यू- १९ टोलीले सन् २०२४ को विश्वकप छनौटको अन्तिम खुड्किलोको रुपमा युएईलाई आफ्नो प्रतिद्वन्द्वी पाएको छ। एशिया छनौट अन्तर्गत, समूह चरणको अन्तिम खेलमा युएईलाई […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| आइसिसी विश्व क्रिकेट लिग २ अन्तर्गत, युएईमा जारी त्रिकोणात्मक शृंखलामा नेपालले विहिबार घरेलु टोलि युएईको सामना गर्दैछ। जारी प्रतियोगितामा हालसम्म २९ खेल खेलेर तालिकामा छैठौं स्थानमा रहेको नेपालका लागि, घरेलु टोली विरुद्धको खेल निकै महत्वपूर्ण हुने देखिन्छ। भारतमा यसै वर्ष हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सहभागिताका […]
हाम्रो नेपाल स्पोर्ट्स | दुबईमा जारी आइसीसी यु १९ विश्वकप छनौट एसिया अन्तर्गत, समूह चरणमा लगातार चौथो जित निकाल्दै नेपाल विश्वकप नजिक पुगेको छ। छनौट चरणको चौथो खेलमा मलेसियालाई १० विकेटको भारी अन्तरले पराजित गर्दै, नेपाल झण्डै एक दशकपछि विश्वकपमा फर्कने संघारमा देखिन्छ। छनौट अन्तर्गत समूह चरणमा शीर्ष स्थान हात […]
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। केहि महिना अघि विभिन्न समस्याहरुको सिकार भएको नेपाली क्रिकेटलाइ यो हप्ताको शृंखला जितले नया जोस, खुसियाली र आशा दिएको छ। सन्दिप लामिछानेको केस होस् या नेपाल टि-२० लिगमा भएको फिक्सिंग र संलग्न खेलाडीमा नेपाली खेलाडीको नाम जोडिनुले नेपाली खेलप्रेमी जगतलाइ निकै निराश तुल्याएको थियो। आइसीसी विश्व […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केन्या विरुद्धको अन्तराष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ। केन्यामा नेपाली टोलीले ५ अन्तर्राष्ट्रिय टि-ट्वान्टी र तीन एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट संघले सोमबार विदाई कार्यक्रम राख्दै राष्ट्रिय क्रिकेट टोली अपरान्न त्यस तर्फ प्रस्थान गर्ने बताएको छ। भदौ ९ गतेदेखि […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केन्या विरुद्धको अन्तरास्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हाल कीर्तिपुरमा अभ्यास सत्रमा व्यस्त छ। भदौ ९ गते देखि केन्याको घरेलु मैदानमा हुने खेलका लागि नेपाली क्रिकेट टोली ७ गते नेपालबाट त्यस तर्फ प्रस्थान गर्नेछ। सन् २०२४ को टीट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपालको अन्तर्राष्ट्रिय टि-ट्वान्टी वारियताले प्रमुख […]
हाम्रो नेपाल स्पोर्ट्स,काठमाडौं। अस्ट्रेलियन टि ट्वान्टी लिग बिग बास लिगको नयाँ संस्करणको ड्राफ्टमा सन्दीप लामिछाने परेका छन्। पछिल्लो समय लगातार बिग ब्यासमा सहभगिता जनाईरहेका नेपालका कप्तानले यसपटक पनि लिग खेल्ने प्रवल सम्भावना रहेको छ बीबीएलले बुधबार आफ्नो आधिकारिक सामाजिक संजालबाट लेग स्पिनर सन्दीप ड्राफ्टमा रहेको जनाएको छ। उनी ड्राफ्टमा अटाउने […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले बुधबार दिउँसो राष्ट्रिय टोलीको पदबाट राजीनामा दिएका छन्। विश्व क्रिकेट लिगमा लगातार खराब प्रदर्शनलाई लिएर आलोचित बनिरहेका बेला प्रशिक्षकले व्यक्तिगत कारण देखाउँदै नेपाली टोली छाडेका छन्। नेपाली क्रिकेट इतिहासमा सर्वाधिक सफल प्रशिक्षक बनेका पुबुदुको कार्यकालमा नेपालले विश्वक देखि विश्वक्रिकेट […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वभरि टी-ट्वान्टी खेलको आकर्षण बढ्दै जाँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असर नपर्ने भन्ने कुरा असम्भव जस्तै छ। त्यसमाथि पनि नेपालजस्तो क्रिकेटप्रेमी राष्ट्रमा बिदेशी लगायत स्वदेशी प्रतियोगिताहरुमा चाख रहनु स्वाभाविक नै हो। नेपालमा पनि विगत पाँच वर्षयता चल्दै आएका एवरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग जस्ता टि-ट्वान्टी […]