हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वभरि टी-ट्वान्टी खेलको आकर्षण बढ्दै जाँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असर नपर्ने भन्ने कुरा असम्भव जस्तै छ। त्यसमाथि पनि नेपालजस्तो क्रिकेटप्रेमी राष्ट्रमा बिदेशी लगायत स्वदेशी प्रतियोगिताहरुमा चाख रहनु स्वाभाविक नै हो। नेपालमा पनि विगत पाँच वर्षयता चल्दै आएका एवरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग जस्ता टि-ट्वान्टी […]
क्रिकेट
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गतको त्रिकोणात्मक सीरीज सकेर नेपाली टोली यसै साता स्वदेश फर्कदैछ। स्कटल्याण्डमा घरेलु टोली स्कटल्याण्ड र नामिविया विरुद्ध आफ्नो पाँचौ त्रिकोणात्मक शृंखलामा नेपालले ४ खेलमा केवल २ अंक बटुल्न सफल भयो। पछिल्लो केही समययता विश्व क्रिकेटमा लगातार उच्च स्तरीय क्रिकेट खेल्दै आइरहेका […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|आइसिसी विश्वकप क्रिकेट लीग अन्तर्गत स्कटल्याण्ड विरुद्ध नेपालले आफ्नो पहिलो र ऐतिहासिक जित हात पारेको छ। स्कटल्याण्डले दिएको १४५ रनको बिजयी लक्ष्यलाई ५ विकेटले पन्छाउँदै, नेपालले आफ्नो अपराजित यात्रालाई टुंग्याउन सफल भएको हो। यसअघि स्कटल्याण्ड विरुद्ध भएका पाँचवटै खेलमा नेपालले पराजय बेहोरेको थियो। जितसँगै नेपालले स्कटल्यान्ड भ्रमणमा […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसिसी विश्वकप क्रिकेट लीग अन्तर्गत स्कटल्याण्ड विरुद्धको दोस्रो खेलमा नेपालले शान्दार बलिङ गरेको छ। टस जितेर पहिले बलिङ गर्ने निर्णयलाई सहि सावित गर्दै बलरहरुले धारिलो बलिङ प्रस्तुत गरेका छन्। मध्य गतिका बलर आदील अन्सारी र तेज गतिका बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि घरेलु टोली नेपाल विरुद्ध […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्ड बिरुद्ध प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डमा जारि त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा आज नेपालले घरेलु टोली को सामना गर्ने भएको हो। यसअघि भएको पहिलो खेलमा नेपालले नामिबिया विरुद्ध ४० रनको हार बेहोरेको थियो। स्कटल्याण्डले भने नामिबियालाई ७७ रनले […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबिया बिरुद्धको पहिलो खेलमा नेपालले २२१ रनको विजयी लक्ष्य पाएको छ। स्कटल्यान्ड स्थित क्यामबुस्डुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले ४७.३ ओभरमा सवै विकेट गुमाउदै २२० रन बनाएको थियो। सुरुवाती १० ओभरमा उत्कृष्ट ब्याटिङ गरेको नामिबियाले, पहिलो पावरप्ले […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिविया विरुद्धको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ। स्कटल्यान्ड स्थित क्यामबसडुन अन्तर्राष्ट्रिय मैदानमा हुन गईरहेको खेल, नेपालको पाँचौ त्रिकोणात्मक सिरिज अन्तर्गत रहेको छ। जुन १० देखि सुरु भएको शृंखलामा नामिवियाले आफ्नो पहिलो खेल खेलिसकेको छ। घरेलु टोली स्कटल्यान्ड […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वक्रिकेट लिग २ अन्तर्गत नेपाल आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्न स्कटल्यान्ड पुगिसकेको छ। समूहमा सबैभन्दा कठिन प्रतिद्वन्दी मध्ये रहेको स्कटल्यान्ड संगै नेपालले हालसालै विश्वकप खेलेको नामिबिया विरुद्ध पनि प्रतिस्पर्धा गर्नेछ। स्कटल्यान्ड भन्दा अघि क्यानडा पुगेको नेपाली टोलीले क्यानेडियन राष्ट्रिय टोलीविरुद्ध राम्रो नतिजा निकाल्न सकेन। आन्तरिक […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसीसी टी-ट्वान्टी विश्वकप प्रतियोगिताको ट्रफी नेपालमा ल्याइने भएको छ। ट्रफीले विश्व भ्रमणमा ४ महादेशई समेट्दै, विभिन्न १० राष्ट्रहरुमा टुर गर्ने मौका पाउनेछ। शुक्रबार आफ्नो प्रेस बिज्ञप्तीमा जनाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषदले विश्वकपको ट्रफी नेपाल ल्याउने घोषणा गरेको हो। विश्वकप ट्रफी आगामी भदौमा नेपाल आइपुग्ने छ। आईसिसीले जनाए अनुसार […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| २०१०को दशक यता बिश्व क्रिकेटमा एकछत्र राज गरेका विराट कोहलीको निराशाजनक प्रदर्शनले विगत २ बर्ष देखि निरन्तरता पाइरहेको छ। टेस्ट होस या सीमित ओभरका खेल, आफ्नो प्रदर्शनले सधैं शिर्ष स्थानमा बस्न सफल भएका कोहली, विगत दुईबर्ष यता मैदानमा गुपचुप छन्। यसै साता इंग्ल्यान्ड विरुद्धको पाँचौ टेस्ट खेलमा […]