हाम्रो नेपाल स्पोर्ट्स| दुबईमा सम्पन्न भएको यु १९ विश्वकप छनौट प्रतियोगिताको अन्तिम खेलमा, युएइलाई पराजित गर्दै नेपालको उमेर समुह, विश्वकपमा फर्किएको छ। एसिया क्षेत्र तर्फबाट अन्तिम ६ टोलीबीच भएको प्रतिस्पर्धामा, शीर्ष स्थानमा रहने टोलीले विश्वकपमा आफ्नो स्थान बनाउने प्रावधान थियो।  जसअन्तर्गत युएई र नेपाल दुवैले, प्रतियोगितामा समान ४ जित हासिल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। केहि महिना अघि विभिन्न समस्याहरुको सिकार भएको नेपाली क्रिकेटलाइ यो हप्ताको शृंखला जितले नया जोस, खुसियाली र आशा दिएको छ। सन्दिप लामिछानेको केस होस् या नेपाल टि-२० लिगमा भएको फिक्सिंग र संलग्न खेलाडीमा नेपाली खेलाडीको नाम जोडिनुले नेपाली खेलप्रेमी जगतलाइ निकै निराश तुल्याएको थियो। आइसीसी विश्व […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो चौथो त्रिकोणात्मक सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ।  संयुक्त राज्य अमेरिकामा नेपालले आज शीर्षस्थानमा रहेको टोली बलियो ओमान विरुद्ध प्रतिस्पर्धा गर्दैछ। मोसा क्रिकेट मैदानमा ओमान विरुद्धको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ। घरेलु मैदान भन्दा बाहिरका सिरिजहरुमा संघर्ष […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पूर्व म्यानचेस्टर युनाइटेड स्ट्राइकर रोबिन भान पर्सीलाई एरिक टेन ह्यागको प्रस्ताव अस्विकार गरेको बताएका छन्। टेन ह्यागको नेतृत्वमा ओल्ड ट्राफोर्डमा सहायक प्रशिक्षकको रूपमा फर्कने मौकालाई रोबिनले अस्वीकार गरेको खुलाएका छन्। भान पर्सी हाल डच टोलि फेयेनुर्डको पहिलो टोली र युवा सेट-अप प्रशिक्षक हुन्। म्यानचेस्टर युनाइटेड सधै आफ्नो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सामाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक फलो गरिएका पोर्चुगिज महान खेलाडी क्रिस्टियानो रोनाल्डोको ४५०+ मिलियन फलोवर भएका छन्। गत फेब्रुअरी महिनामा इन्सटाग्रामको इतिहासमै पहिलोपटक ४०० मिलियन भन्दा बढी फलोअर कमाएका रोनाल्डो अहिले ५०० मिलियनको नजिक पुगेका हुन्। उनको कुल सामाजिक संजालमा फलो गर्ने एकाउन्टहरुको संख्या ७०० मिलियन भन्दा बढी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| छिमेकी राष्ट्र चीनमा हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुदका लागि नेपाली खेलाडीले बन्द प्रशिक्षण सुरु गरेका छन्।  चीनमा आगामी सेप्टेम्बरमा हुने भनिएको प्रतियोगिताको कोभिडका कारण स्थगित भएसँगै नयाँ मिति भने अहिलेसम्म आएको छैन। यसपटकको एसियाली खेलकुदमा बेसबल, सफ्टबल, कराते लगायत कुल ४० खेलको ४८२ इभेन्टमा स्पर्धीहरुको सहभागिता […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। वेम्ब्लीमा शानदार प्रदर्शन गर्दै इटालीलाइ पराजित गरेर, अर्जेन्टिनाले कप ओफ च्याम्पियन्स हात पारेको थियो। इटालीलाइ पराजित गरेपछि, आफ्नो सबैभन्दा चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाइ ठेस पर्ने किसिमले अर्जेन्टिनी खेलाडीहरुले गित आएका थिए। कोंमेबोल कपमा कोपा अमेरिका र युरोपियन च्याम्पियनसिपका विजेताहरू बीचको प्रतिस्पर्धा हुने गर्दछ। तर मेस्सीको पेरिस सेन्ट-जर्मेन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वका महान एवं चर्चित फुटबलर पेलेले  तीन महिना लामो युक्रेनमाथिको आक्रमण अन्त्य गर्न रुसी सरकारसँग पहल गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो पत्र प्रकाशीत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माझ पेलेले आफ्नो विचार राखेका हुन्।  ब्राजिलियन दिग्गज पेलेले आफ्नो इन्स्टाग्राममा एउटा खुला पत्र प्रकाशित गर्दै रुसका राष्ट्रपति भ्लादिमिर […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एकबेला उपाधि जित्ने रोगबाट ग्रसित स्पेनिस क्लब बार्सिलोनाको ताजा स्थिति खासै राम्रो देखिँदैन। स्पेनको शिर्ष डिभिजन सुरु हुनासाथ प्रमुख दावेदारको रुपमा हेरिने ब्लाउग्राना, आजकल ठूलो संघर्षबाट गुज्रिरहेको छ।  संघर्ष उपाधिको मात्र नभई द्रव्यको पनि रहेको छ. संघर्ष क्लबको चरित्रमा पनि छ भने यसको वातावरणमा पनि। पछिल्लो तीन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदो जेठ २२ बाट हुने भनेको आठौ राष्ट्रिय खेलकूद प्रतियोगिता पुनः सरेपछि प्रतियोगिता हुने नहुने अन्योल थप बढेको छ।  गण्डकी प्रदेशमा हुने भनिएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको यो तेस्रो पटक हो। मौसम तथा प्रतिकुल समयको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद्ले जेठमा हुने भनेको राष्ट्रिय खेलकुद अझ  […]