हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| किलियन एम्बाप्पे र एरलिंग हालान्ड यस समयमा विश्व फुटबलमा सबैभन्दा बढी रुचाईएका दुई प्रतिभाहरू हुन्। आफ्नो क्षमताले ठुला क्लबका लागि हटकेक बनेका दुई युवा खेलाडीको भविष्य छिट्टै तय हुन सक्छ। यसैबीच रियल म्याड्रिडले दुबै खेलाडीहरूलाई एस्टाडियो स्यान्टियागो बर्नाबेउमा आफ्नो परियोजनाको लागि उत्तम फिटको रूपमा हेरिरहेको बताईएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली स्ट्राइकर एन्थोनी मार्सियालले म्यानचेस्टर युनाइटेडका लागि खेल्न अस्वीकार नगरेको बताएका छन्। एस्टन भिल्ला विरुद्ध २-२ गोलको बराबरी खेलेको म्यानचेस्टर युनाईटेडले लगातार खराब फर्म जारि राखेको छ। राल्फ रङ्गनिकले एस्टन भिल्ला विरुद्धको खेल अघि बताउदै, मार्सियालले सहभागी हुन अनिच्छुक भएका कारण एस्टन भिल्ला विरुद्ध टोलीमा नरहेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केभिन डे ब्रुइनको विश्व स्तरीय गोलको मद्दतमा म्यानचेस्टर सिटीले दोस्रो स्थानको चेल्सीलाई १–० ले पराजित गर्दै प्रिमियर लिगको आफ्नो १३ अंकको अग्रता बढाएको छ। शनिबार इतिहाद स्टेडियममा कडा प्रतिस्पर्धा भएको खेलमा बेल्जियन खेलाडी डी ब्रुइनले निर्णायक गोल गरे संगै सिटीले अपराजित यात्रा कायम राखेको हो। थोरै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सको राजधानी पेरिसमा अर्जेन्टिनि स्टार मेस्सीको प्रभाब  मैदान भित्र संगै बाहिर पनि देखिन थालेको छ। पेरिस सेन्ट जर्मेनमा जम्मा पाँच महिना बिताएका मेस्सिले पिचमा जतिको ठूलो प्रभाव पारेको छन, बाहिर त्यतिनै उनको नाममा पनि रहेको कुरा प्रस्ट भएको छ। मेस्सीले पेरिसमा आठ नयाँ प्रायोजन सम्झौताहरू सुरक्षित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनी स्टार लियोनल मेस्सीको कोभिड-१९ को संक्रमण पछिको रिकभरी, अपेक्षा गरे भन्दा ढिलो भएको भएपछि पेरिस सेन्ट जर्मेनका लागि अर्को खेल गुमाउने भएका छन्। पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले शुक्रबार पार्क डेस प्रिन्सेसमा ब्रेस्टविरुद्धको खेलमा अर्जेन्टिनाका फरवार्ड उपलब्ध नहुने बताएका हुन। ३४ वर्षीय मेस्सीले गत आइतबार लियोनमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडको पुनर्निर्माणमा केही समय लाग्न सक्ने साथै बर्तमान प्रशिक्षक राल्फ राङ्गनिकलाई यो समस्या समाधान गर्न समय दिन आग्रह गरेका छन्। ३६ वर्षीय रोनाल्डो गत समरमा निकै धूमधामका साथ १२ बर्ष पछि म्यानचेस्टर फर्किएका थिए। तर उनको आगमन बाहेक अन्य कुरा रेड […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साउदी अरेबियामा गएराति सम्पन्न खेलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै रियल मड्रिडले सुपरकोपा फाइनलमा स्थान सुरक्षित गरेको  छ। साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको २५औं मिनेटमा भिनिसियसको गोलबाट रियलले अग्रता बनाएको थियो। ४१औं मिनेटमा क्यटलन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केहि समय यता ट्रान्सफर मार्केटमा निकै ब्यस्त बनेको क्यटलन टोलि बार्सिलोना संग अन्य नामहरु जोडिन थालेका छन्, जसमध्ये पुर्ब चेल्सी खेलाडी तथा ब्राजिलियन ओस्कार पनि रहेका छन्। म्यानचेस्टर सिटिका फरवार्ड अगुएरोले सन्यासको घोषणा गरे संगै आक्रामणमा केहि खुम्चिएको बार्सिलोनाको टोलिलाई प्लेमेकर ओस्कारको क्षमतालाई नकार्न भने सकिदैन। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको दोस्रो क्लासिको अन्तर्गत बुधबार सुपरकोपा डे स्पानाको सेमिफाइनलमा दुई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिड साउदी अरेबियामा आमने सामने हुँदैछन् । कोभिड परीक्षणमा नेगेटिभ परिणामहरू आएपछि, यसै जनवरी ट्रान्सफरमा भित्रिएका खेलाडीफेरान टोरेस र पेद्री उनीहरूको बाँकी बार्सिलोनासँग सामेल हुन तयार छन्। टोलीका अन्य खेलाडीहरु मध्ये […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मोहम्मद सलाहले लिभरपुल संगको नयाँ सम्झौतामा आफ्नो माग अनुकुल रहेको र लिभरपुल संगको भविष्य बोर्डको हातमा रहेको कुरामा जोड दिएका छन्। इजिप्सियन स्टारको सम्झौता २०२२-२३ सिजनको अन्त्यमा समाप्त हुँदैछ र लिभरपुल संगको नयाँ सम्झौता नवीकरण सोचे अनुसारको हुन सकेको छैन। २९ वर्षीया स्टारले उनी एनफिल्डमा बस्न […]