हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इङलिस प्रिमियर लिग अंतर्गत आज देखि सुरु हुने नयाँ संस्करणको खेलमा आर्सनल र क्रिस्टल प्यालेस भिड्दै छन्। प्यालेसको घरेलु मैदानमा हुने खेलमा १३ पल्टको शिर्ष डिभिजन विजेता आर्सनल, यसपटक शीर्षक ४ मा आफ्नो दावेदारीलाई प्रस्तुत गर्नेछ। सन् २०१९ मा तत्कालीन प्रशिक्षक युनाई एमेरीलाई प्रतिस्थापन गर्दै उनका ठाउँमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेन र ए.एस रोमा बिच मिडफिल्डर जर्जिनियो वाईनाल्डमलाई लिएर सम्झौता भएको छ। डच खेलाडी जर्जि लोनमा इटालियन टोलि एएस रोमा जाने भएका छन् र उनका लागि रोमाले ५ मिलियन संगै उनको ५० % ज्याला तिर्न तयार भएको छ। पछिल्लो समय ट्रान्सफर मार्केटमा लगातार राम्रा खेलाडीहरु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रिमियर लिगका खेलाडीहरूले अब प्रत्येक खेलको अगाडि घुँडा टेक्ने जेस्चरलाई आंशिक रुपमा त्याग गरिदिने भएका छन्।  हाल प्रत्येक खेलमा भइरहेको जातिवाद विरुद्धको इशारामा भने केहि “महत्वपूर्ण क्षणहरू” मा घुँडा टेक्न भने प्रतिबद्धता देखाएका छन्।  ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानको लागि समर्थन देखाउन जुन २०२० मा सुरु भएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डो बन्द हुन एक महिना भन्दा कम समय हुँदा क्रिस्टियानोले म्यानचेस्टर युनाइटेड छाड्ने सम्भावना घट्दै गएको छ। रेड डेभिल्स च्याम्पियन्स लिगमा छनौट हुन नसकेपछि उनि नयाँ टोलीमा जान चाहेको स्पष्ट पारेका छन्। तर केहि विश्वासिला माध्यमका रिपोर्ट हेर्ने हो भने अहिलेसम्म पोर्चुगिज स्टारका लागि गरिएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यूईएफएले रियल म्याड्रिड र इनट्राक्टबीचको युरोपियन सुपर कप खेलमा सेमी अटोमेटिक अफसाइड टेक्नोलोजी प्रयोग गरिने बताएको छ। सुपर कप फाइनलको जिम्मा भने इङ्लिस रेफ्री माइकल ओलिभरलाई दिने घोषणा गरेको छ। गत दुई बर्षयता लगातार यसको विकासमा ध्यान दिईरहेको फिफाले विश्वकपलाई ध्यान दिँदै अर्ध-स्वचालित अफसाइड प्रणालीको डेब्यू […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका प्रबन्धक एरिक टेन ह्यागले क्लबका केही सिनियर खेलाडीले देखाएको व्यवहार प्रति आपत्ति जनाएका छन्।  गत हप्ता रायो भालेकानो विरुद्ध क्लबको अन्तिम प्रि-सिजन मैत्रीपूर्ण खेलको अन्त्य हुनुअघि केहि खेलाडीहरुले ओल्ड ट्राफोर्ड छाडेका थिए।  क्रिस्टियानो रोनाल्डो र अन्य खेलाडीहरू रहेको उक्त समुहलाई उनले आलोचना गरेका छन् […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कार्लो एन्सेलोटी रियल म्याड्रिडको प्रि-सिजनको खेलहरु पश्चात उत्साहित भएर संयुक्त राज्यबाट भर्खरै फर्किएका छन्। युभेन्टस विरुद्धको राम्रो प्रदर्शन र नतिजा बाहेक प्रशिक्षण मैदानमा देखेको काम र खेलाडीको वातावरणबाट खुसी देखिन्छन। ला लिगा सान्टान्डर र च्याम्पियन्स लिग जित्दा टोलीले आफ्नो सफलतालाई लिएर आराम गर्न सक्छ तर रियल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|एक नयाँ रिपोर्टले म्यानचेस्टर युनाइटेडका खेलाडी क्रिस्टियानो रोनाल्डो लिगमा सबैभन्दा धेरै ट्विटर दुर्व्यवहार भएको बताएको छ। उनि संगै क्लबका कप्तान ह्यारी मग्वायर प्रिमियर लिगका सर्वाधिक दुर्व्यवहार भएका खेलाडीहरूमध्ये रहेका छन्। गत सिजनको पहिलो हाफमा २.३ मिलियन ट्विटहरूको अफकम विश्लेषणले लगभग ६० हजार अपमानजनक पोस्टहरू फेला पारेको थियो। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्वकालीन महान खेलाडी मध्येका एक रहेका अर्जेन्टिनी खेलाडी लियोनल मेस्सि नयाँ विश्व कीर्तिमान नजिक पुगेका छन्।  आइतवार पेरिस सेन्ट-जर्मेनले नान्टेस विरुद्ध जितेको फ्रान्सेली सुपर कप ट्राफी डे च्याम्पियन्स, क्लबसँग लियोनेल मेस्सीको दोस्रो ट्रफी थियो। अर्को ट्रफी थपे संगै उनको करियरको कुल संख्या ४१ औँ ट्रफी बन्न […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ सिजनको सुरुवात हुन लागे संगै प्रिमियर लिगमा यसपटक गोल्डेन बुटको प्रतिस्पर्धा रोमान्चक हुने देखिएको छ। नयाँ देखि पुराना अनुहार जोडिएका यसपटकको सिजनमा, शिर्ष ६ टोलीमा रहेका स्तरिय स्ट्राइकरहरु विच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ। लिगमा हटसिटमा रहेका दुई टोली म्यानचेष्टर सिटी र लिभरपुलले आफ्नो […]