हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| हाल विश्व फुटबलमा सुपरस्टारका नामले ख्याति कमाईरहेका नर्वेजियन फुटबलर एरलिंग हालान्डले सिटि संग सम्झौता गरेका छन्। पेप ग्वारडीयोलाको नेतृत्वमा लगातार घरेलु फुटबलमा दबदबा बनाइरहेको म्यान्चेस्टर सिटीका लागि यो सम्झौता निकै महत्वपूर्ण रहेको छ। पछिल्ला ३ सिजन यता विश्वस्तरीय स्ट्राइकरको खोजीमा रहेको म्यानचेष्टर सिटीले, अघिल्लो सिजन ह्यारी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत साता युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको म्यानचेष्टर सिटीले घरेलु लिगमा शिर्ष स्थान भने कायम राखेको छ।  न्युक्यासललाई ५-० को ठुलो अन्तर पराजित गरेपछि दोस्रो स्थानको लिभरपुल विरुद्धको अग्रता ३ अंकले बढेको छ।  लिभरपुल र म्यानचेष्टर सिटी दुवैले समान ३५ खेल खेल्दा, सिटीले 86 अङ्क जोडेको छ भने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली च्याम्पियन्स लिग, विश्वकप पश्चात फुटबलमा अधिक कमाइ गर्ने प्रमुख प्रतियोगिताहरु मध्ये एक मानिन्छ। युरोप सँगै समग्र फुटबल खेल्ने राष्ट्रहरुमा निकै प्रख्यात रहेको यस प्रतियोगिताका लागि प्रायोजकहरुले पनि मरिहत्ते गर्ने गरेका छन्। यस प्रतियोगितामा एकै सिजन मात्र पाइला राख्न सके, जुनसुकै फुटबल क्लबले पनि एक देखि दुई […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालीयन तथा युरोपियन महारथी एसी मिलान करिब एक दशकको पर्खाई पश्चात शीर्ष डिभिजनको उपाधिनजिक पुगेको छ।  सन् २०११ को इटालियन शिर्ष डिभिजन जितेपश्चात, लामो समयसम्म मैदानमा संघर्ष गरेको एसी मिलानले यस सिजन पुनरागमनको छाटकाट देखाएको छ। आइतबार भेरोना विरुद्ध ३-१ को जितमा शानदार पुनरागमन गर्दै एसी मिलानले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत वर्ष साफ फाइनलमा पुग्दै सनसनी मचाएको नेपाली राष्ट्रिय टोलीबाट धेरै फुटबलप्रेमी नेपालीले नयाँ युगको आश गरेका थिए।  भारत विरुद्ध ३-० ले पराजित भएतापनि,समग्र  प्रदर्शनले नेपाली फुटबल अर्को स्वर्णिम युगमा प्रवेश अड्कल काटिएको थियो।  खेलाडी र मुख्य प्रशिक्षक बीचको जुन तालमेल देखिएको थियो, जसरी खेलाडीहरुलाई एकतामा बाध्न […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रसियन धनाढ्य रोमान अब्रामोभिचले चेल्सीको स्वामित्व बेच्ने आधिकारिक भए संगै चेल्सी इतिहासकै महँगो क्लब हुने भएको छ। रसियाले उक्रेनमा आक्रमण गरेसंगै युरोप भरीका रसियन धनाढ्य संगै सरकारसंग सम्बन्धित व्यक्तित्वहरु एक पछि अर्को बहिष्कार नीतिको दबाबमा परेका थिए। जसका कारण रोमानले चेल्सी बिक्रि गर्ने प्रक्रिया आक्रामक तवरले अघि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत शनिबार प्रिमियर लिगमा ब्राइटन विरुद्ध ४-० ले पराजित भएपछि म्यान युनाईटेडका खेलाडी ट्रोलको शिकार भएका छन्। खेलाडीको प्रदर्शनबाट वाक्क भएका दर्शकहरुले ब्राइटन विरुद्धको खेलमा म्यानचेष्टर युनाइटेडका खेलाडीले जर्सी लगाउन समेत औकात नभएको गित गुनगुनाए। प्रिमियर लिग युगमा यो सिजन युनाइटेडको सबैभन्दा खराब सिजनको रूपमा गइसकेको छ।  […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। एरिक टेन ह्यागको नियुक्ति पछि क्रिस्टियानो रोनाल्डोको भविष्यमा शंका उत्पन्न भएको थियो। नया प्रशिक्षकको आगमनको खबर आएसनगै युनाइटेडमा भएका विभिन्न खेलाडीहरुको टोलिमा रहने भबिष्य बारे विभिन्न टिप्पणीहरु बाहिर आएका थिए। जस मध्ये रोनाल्डोले युनाइटेडमा स्थान नपाएर, अर्कै क्लबको खोजी गर्नु पर्ने किसिमका खबरहरु पनि बाहिर आएका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिड यस सिजनको च्याम्पियन्स लिग फाइनलमा प्रवेश गरेसंगै फ्रान्सेली खेलाडी एम्बाप्पेको चर्चा झन् चुलिएको छ। एमबाप्पेलाई रियल म्याड्रिडसँग कडा रूपमा जोडिएको छ – जसलाई प्रायः उनको ‘ड्रीम क्लब’ भनेर चिनिन्छ। ड्रिम क्लब भनेता पनि उनले कीर्तिमानी च्याम्पियन्स लिग बिजेतालाई ठुलो रकमका लागि नकार्न सक्नेछन।  सञ्चारमाध्यममा आएका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै सिजनको युरोपेली च्याम्पियन्स लिग फाइनलका दुई प्रतिद्वन्द्वीहरुको तय भइसकेको छ। कीर्तिमानी १३ पटक च्याम्पियन्स लिग जितेको रियल मड्रिडले ६ पटकको विजेता लिभरपुल विरुद्ध पेरिसमा प्रतिस्पर्धा गर्नेछ। लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियललाई पराजित गर्दा स्पेनिस महारथि रियल मड्रिडले इंग्लिस टोली म्यानचेष्टर सिटीलाई पराजित गर्न सफल भयो। पहिलो […]