हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अखिल नेपाल फुटबल संघले एक बिज्ञप्ति जारि गर्दै नेपाल सुपर लिगको टाई सिट हाललाई रद्द गर्न शुक्रबार पत्राचार गरेको छ ‘कार्यदलको बैठकको निर्णय अनुसार एनएसएल प्रतियोगिताको बारेमा सहिद स्कारक ए डिभिजन क्लब र एनएसएल आयोजकसँग अझ बढी छलफल गर्न आवश्यक भएकाले आइतबारका लागि गर्ने भनिएको टाइसिट […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सहिद स्मारक ए डिभीजन लिगका चर्चित खेलाडीद्वय नवयुग श्रेष्ठ र बिक्रम लामा यसपटकको एनएसएल अक्सनमा अनसोल्ड भएका छन्। सर्बाधिक सफल क्लब मध्ये रहेको थ्री स्टारका कप्तान बिक्रम लामा केहि समय यता फिटनेसको समस्याका कारण संघर्षरत हुँदा सुपर लिगका कुनै पनि टोलीले उनलाई किन्ने इच्छा देखाएनन। त्यसैगरि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चैत्र दोस्रो साताबाट सुरु हुने नेपाल सुपर लिगको दोस्रो संस्करणका लागी हुने अक्सनमा २४२ खेलाडीले सहभागिता जनाउने भएका छन्। कुल १० टोलीले सहभागिता जनाउने यस संस्करणका लागि अक्सनमा सहभगी हुने खेलाडीको सुची प्रकाशित भएको छ। समाबेश भएका खेलाडीहरुलाई समुह ए, बि र सि गरेर ३ वटा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो संस्करणमा पहिलोपटक जनाउन लागेको झापा एफसिले नेपाली स्टार खेलाडी अन्जन बिष्टलाई अनुबन्ध गरेको छ। चैत २६ देखि जेठ ७ गतेसम्म चल्ने नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगितामा यस सिजन १० टोलीले सहभागिता जनाउने छन्। नवप्रवेशी झापा एफसीका तर्फबाट सुजन गौतम र […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल सुपर लिगको पहिलो सिजनको अत्याधिक सफलता र लोकप्रियता पछि नेपाल सुपर लिगको दोस्रो संस्करण २०२२ अप्रिल ९ देखि मे २१ सम्म हुने भएको घोषणा भएको छ। पछिल्लो संस्करणमा भाग लिएका ७ टोलीबाट थप ३ टोली जोड्दै अब कुल १० टोलीले सुपर लिगमा प्रतिस्पर्धा गर्ने जनाएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। आज पहिलो प्ले अफ अन्तर्गत काठमान्डौ र धनगढी फुटबल क्लब बीच खेल हुदै !!! नेपाल सुपर लिग २०२१ अन्तर्गत सबै समूह स्तरिय खेल हरु सकिएका छन्। समूह स्तरिय खेलहरु समाप्त हुदा, काठमान्डौ रेय्जर्स पहिलो स्थानमा रहदा, दोस्रो स्थानमा धनगढी फुटबल क्लब रहेको छ त्यस्तै तेस्रो स्थानमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। समूह चरणबाट बाहिरिसकेको चितवन फुटबल क्लब र दोस्रो स्थानमा रहेको काठमान्डौ रेय्जर्सले आज साझ ५:३० नेपाली समयमा एकअर्काको सामना गर्ने छन। पाच खेलमा १० अंकका साथ् काठ्माण्डौ दोस्रो स्थानमा रहेको छ भने पाच खेलमा २ अंकका साथ् चितवन फुटबल क्लब अन्तिम अर्थात सातौ स्थानमा रहेको छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेपाल सुपर लिग अन्तर्गतको पहिलो खेलमा काठामनडौ रेजर्सद्वारा ललितपुर सिटि फुटबल क्लब पराजित ! ६६ औ मिनेटमा मेसौकी ओलौमोउले काठमाण्डौका लागि गोल गर्दै १-० को महत्वपुर्ण अग्रता दिलाएका थिए। दशरथ रंगशालामा भएको खेलमा दुवै टोलि : काठ्माण्डौ रेजर्स र ललितपुर सिटी फुटबल क्लबले बराबरी मौका पाएपनि, […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | अप्रिल २४ बाट सुरुहुदै नेपाल सुपर लिग !! नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग यहि अप्रिल २४ बाट दर्शत रङ्गशालामा आयोजना हुन गैरहेको छ । यश प्रतियोगिताका आयोजकको रुपमा “नेपाल स्पोर्ट्स एन्ड एभेन्ट म्यानेज्मेन्त ” आएको छ भने सो आयोजक टोलिका एन्फाका टेक्निकल स्टाफहरुको सहायता रहने […]