हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरि जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेकै दिन अखिल नेपाल फुटबल संघले राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेलको टुंगो लगाएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी जनवरी २९ र  फेब्रुअरी १ मा अफ्रिकन रास्ट्र मौरिसियस विरुद्ध घरेलु मैदानमा दुइवटा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं। बंगलादेशमा जारि साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले समुह चरणको अन्तिम खेलमा आज भारत विरुद्ध प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । भारतविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जारि लिगमा खेलाडीहरुको प्रदर्शनलाई लिएर सन्तोषजनक प्रतिक्रिया दिएका छन् मंसिर ३ गतेबाट सुरु भएको सहिद स्मारक ए डिभिजन लिगमा खेलाडीहरूको प्रदर्शन सन्तोषजनक रहेको कुरा उनले सामाजिक सञ्जाल मार्फत जनाएका थिए। संगै उनले खेलाडीहरुले आफ्नो कौशलता देखाउन अझै बाकीं रहेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर तथा कप्तान किरण चेम्जोंग माल्दिभ्सको शिर्ष डिभिजनमा अनुबन्धित भएपछि शुक्रबार सो तर्फ प्रस्थान भएका छन्। चेम्जोङले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट खेल्ने भएका हुन् । किरणले यसअघि २०१९/२० को सिजन भारतको आई लिग क्लब पन्जाब एफसीबाट खेल्दै आएका थिए। पन्जाब […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालकै ठुलो र प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ‘ए’ डिभिजन प्रतियोगिता आजबाट सुरु भएको छ। आज साँझ भएको पहिलो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब बीच भएको लिगको उद्घाटन खेल ०-० को बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा दोस्रो हाफमा १० खेलाडीमा सीमित बनेकोको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मंसिर ३ गते देखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिग प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबले दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछन्। कुल १४ टोलीले सहभागिता जनाउने घरेलु प्रतियोगिता कात्तिक २९ गते नै सुरु हुने भनिएता पनि प्राविधिक समस्या देखाउँदै एन्फाले मंसिर ३ गतेलाई […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाललाई साफ च्याम्पियनशिपको फाइनलमा पुर्याएर ऐतिहासिक नतिजा दिएका अल्मुताईरीको गत महिना २०२३ सम्म कार्यकाल थपिनु, नेपाली फुटबलको एउटा महत्वपूर्ण कोशेढुंगा साबित हुन सक्छ। टोलि सम्हालेको एक बर्ष पनि बित्न नपाउदै अपार माया पाएका प्रशिक्षक अल्मुताइरिले आफुलाई नेपालको अहिले सम्मकै सफल प्रशिक्षक मध्ये एकमा आफुलाई उभ्याईसकेका छन्। नेपालीहरुको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कर्णालीे प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ । प्रदेश सरकारको लगानीमा सो रङ्गशाला निर्माण सुरु भएको हो । रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मंसिर ३ गते देखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिग प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। कुल १४ टोलीले सहभागिता जनाउने घरेलु प्रतियोगिता कात्तिक २९ गते नै सुरु हुने भनिएता पनि प्राविधिक समस्या देखाउँदै एन्फाले मंसिर ३ गतेलाई सारेको थियो। लिगको उद्घाटन खेलमा सातदोबाटो युवा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी अण्डर २३ एसियन कप छनौट चरणको तेस्रो खेलमा पनि नेपालले लज्जास्पद हार ब्यहोरेको छ। लेबनान विरुद्ध आइतबार दिउँसो भएको खेलमा ४-० को हार बेहोर्दै नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि भएका समुह चरणका खेलमा पनि अङ्क बटुल्न नसकेको टोली एकपटक पुनः जीत बिनै घर फर्कने […]