हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीको राजस्वले स्थानीय प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई गत सिजन पहिलो पटक उछिनेको नयाँ तथ्याङ्कले देखाएको छ। सन् २०१७ यता तीनवटा प्रिमियर लिग उपाधिहरू स्कूप गर्दै म्यानचेस्टर सिटि हालैका वर्षहरूमा इङ्गल्याण्डमा प्रमुख शक्ति बनेको छ। पेप गार्डियोलाको प्रबन्धकको रूपमा आगमनले मैदानमा उनीहरूको प्रगतिलाई गति दिन मद्दत गरेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चार पटकका च्याम्पियन्स लिग बिजेता तथा रियल मड्रिडका दिग्गज जर्मन खेलाडी टोनी क्रुस, आफ्नो व्यक्तिगत खेल जीवनलाई लस ब्लान्कोस संग रिटायर गर्न चाहेको बताएका छन्। सन् २०१४ मा बायर्न म्युनिखबाट रियल भित्रिएका क्रुस, त्यसपछिको रियल मड्रिडको टोलीमा एक महत्वपूर्ण खेलाडीका रुपमा रहँदै १३ मुख्य उपाधि जितिसकेका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आँफुले बार्सा छाडेपछि पछिल्लो ६ बर्षमा क्लबले खेल्ने शैली सहित आफ्नो पहिचान गुमाएको बताएका छन्। जाभीले लुइस एनरिकको नेतृत्वमा ट्रेबल जितेपछि २०१५ मा बार्सिलोनालाई खेलाडीको रूपमा छाडेका थिए र गत महिना प्रशिक्षकको रूपमा फर्किएपछि आफूले भोगेको अनुभवबाट आफू छक्क परेको स्वीकारेका छन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं। बंगलादेशमा जारि साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले समुह चरणको अन्तिम खेलमा आज भारत विरुद्ध प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । भारतविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अगुएरो गत समरमा बार्सिलोना गएका थिए, आफ्नो उत्कृष्ट साथि मेस्सी संग खेल्ने आशाका साथ। तर सम्झौताको समस्याले ब्लाउग्रानाको सर्बकालिन कीर्तिमानि गोलकर्ता मेस्सीले पेरिस सेन्ट-जर्मेनका लागि क्लब छाडेका थिए। यसै साता खेलजीवन बाट सन्यास लिएका आफ्नो हितैषीका लागि मेस्सिले भावुक सन्देश लेखेका छन् सामाजिक सन्जालमा। अगुएरोका लागि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अस्ट्रेलियाको घरेलु टि-ट्वान्टी प्रतियोगिता बिग व्यास लीगमा सन्दिप लामिछानेको टोली होबार्ट हुरीकेन्सले पराजय व्यहोरेको छ। जारी बिग व्यास लिगमा दोस्रो खेल गुमाउने क्रममा होबार्ट, पर्थ स्कोर्चर्स सँग ५३ रनले पराजीत भएको हो। पर्थले दिएको १८३ रनको लक्ष्य पछ्याएको होबार्ट, निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले मोनाको विरुद्ध लियोनेल मेस्सीको कीर्तिमानी सातौं बालोन डी’ओर जितेको उत्सव मनाउन विशेष सुनको रंगको किट लगाएको थियो। स्ट्राइकरको उपलब्धि मनाउनको लागि पेरिसले सीमित संस्करणको किट डिजाइन गर्‍यो जसमा सुनको संख्या र नामहरू सहित उनीहरूको परम्परागत निलो होम स्ट्रिप समावेश रहेको थियो। १९९३ पछि पहिलो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ईंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार बेलुकी भएको खेलमा म्यानचेष्टर सिटीले वुलभ्स लाई पराजित गर्दै शीर्ष स्थानमा आफ्नो स्थान यथावत राखेको छ। सिटीको घरेलु मैदान एतीहाड स्टेडियममा भएको खेलमा वुलभ्स १-० को साँघुरो गोल अन्तरले हराउँदै सिटीले प्रिमियर लिगमा लगातार छैठौं जित निकालेको हो। खेलको पहिलो हाफको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेल अघि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले, रियल पुनः च्याम्पियन बन्न तयार रहेको बताएका छन्। मंगलबार बेलुकी इन्टर विरुद्ध घरेलु मैदानमा हुने खेलमा अघि पत्रकार सम्मेलनमा बोल्दै कार्लोले ठूला प्रतियोगिता खेल्न ठूला प्रतिद्वन्द्वी जित्नु पर्ने धारणा व्यक्त गरेका थिए। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लियोनेल मेस्सीले कहिल्यै पनि संसारकै सबैभन्दा महान खेलाडीको ब्रान्डको रुपमा आँफु आउन प्रयास नगरेको बताएका छन्। पेरिसमा सोमबार राति भएको समारोहमा ३४ वर्षीयले सातौं बालोन डी’ओर उपाधि जितेका थिए। एउटा उपलब्धि जसले फ्यानहरू बीचको इतिहासको उत्कृष्ट खेलाडी को हो भन्ने बहसलाई झन् तीव्र पारेको छ। मेस्सीलाई […]