हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओल्ड ट्राफोर्डमा एरिक टेन ह्यागको आगमनले म्यानचेस्टर युनाइटेडमा परिवर्तन ल्याउने प्रबल सम्भावना छ।  गत सिजनमा च्याम्पियन्स लिगमा छनौट हुन सफल भएपछि उनको प्रमुख चुनौती भनेको टोलीलाई शीर्ष चारमा फर्काउनु रहनेछ। क्लबलाई नयाँ दिशा दिनका लागि लगातार काम गरिरहेका टेन ह्यागले आफ्ना खेलाडीहरुलाई इमेल पठाएको रिपोर्ट सार्वजनिक भएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो चौथो त्रिकोणात्मक सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ।  संयुक्त राज्य अमेरिकामा नेपालले आज शीर्षस्थानमा रहेको टोली बलियो ओमान विरुद्ध प्रतिस्पर्धा गर्दैछ। मोसा क्रिकेट मैदानमा ओमान विरुद्धको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ। घरेलु मैदान भन्दा बाहिरका सिरिजहरुमा संघर्ष […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर युनाइटेड तथा रियल मड्रिडका पूर्व प्रशिक्षक जोजे माउरिन्हो पेरिस सेन्ट जर्मनका नयाँ प्रशिक्षकका लागि नयाँ नाम बनेका छन्। हाल पिएसजीमा प्रशिक्षण दिइरहेका अर्जेन्टिनी प्रशिक्षक पोचेटिनहोको बर्खास्त नजिक भएसँगै पेरिसले जोसेलाई सम्भावित प्रशिक्षकको सूचीमा राखेको छ। गत सिजनको युरोपेली च्याम्पियन्स लिगमा रियल मड्रिडको हातबाट नकआउट चरणमा बाहिरिएसँगै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पूर्व म्यानचेस्टर युनाइटेड स्ट्राइकर रोबिन भान पर्सीलाई एरिक टेन ह्यागको प्रस्ताव अस्विकार गरेको बताएका छन्। टेन ह्यागको नेतृत्वमा ओल्ड ट्राफोर्डमा सहायक प्रशिक्षकको रूपमा फर्कने मौकालाई रोबिनले अस्वीकार गरेको खुलाएका छन्। भान पर्सी हाल डच टोलि फेयेनुर्डको पहिलो टोली र युवा सेट-अप प्रशिक्षक हुन्। म्यानचेस्टर युनाइटेड सधै आफ्नो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सामाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक फलो गरिएका पोर्चुगिज महान खेलाडी क्रिस्टियानो रोनाल्डोको ४५०+ मिलियन फलोवर भएका छन्। गत फेब्रुअरी महिनामा इन्सटाग्रामको इतिहासमै पहिलोपटक ४०० मिलियन भन्दा बढी फलोअर कमाएका रोनाल्डो अहिले ५०० मिलियनको नजिक पुगेका हुन्। उनको कुल सामाजिक संजालमा फलो गर्ने एकाउन्टहरुको संख्या ७०० मिलियन भन्दा बढी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| छिमेकी राष्ट्र चीनमा हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुदका लागि नेपाली खेलाडीले बन्द प्रशिक्षण सुरु गरेका छन्।  चीनमा आगामी सेप्टेम्बरमा हुने भनिएको प्रतियोगिताको कोभिडका कारण स्थगित भएसँगै नयाँ मिति भने अहिलेसम्म आएको छैन। यसपटकको एसियाली खेलकुदमा बेसबल, सफ्टबल, कराते लगायत कुल ४० खेलको ४८२ इभेन्टमा स्पर्धीहरुको सहभागिता […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली राष्ट्र युक्रेनलाई विश्वकप छनौटको फाइनलमा पराजित गर्दै वेल्सले आगामी कतार विश्वकपको टिकट काटेको छ। युक्रेन बिरुद्धको जित संगै वेल्सले सन् १९५८ पश्चात पहिलो पटक विश्वकपमा सहभागिता जनाउने भएको हो। झण्डै छ दशक लामो पर्खाई पश्चात विश्वकपमा छनौट हुन सफल भएको वेल्सका लागि युक्रेनका खेलाडीको आत्मघाती गोल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइतबार बेलुकी एस्टोनिया विरुद्ध भएको खेलमा पाँच गोल गरेपछि लियोनल मेस्सीले इन्टरनेट तताई रहेका छन्। लगातार ३३ खेलमा अपराजित रहँदै आउँदै विश्वकपमा उपाधिका लागि प्रमुख दाबेदार बनेको अर्जेन्टिनाले मेस्सीको उत्कृष्ट लयलाई जारी राखेको छ। कोपा अमेरिका यता विश्वकप छनौट देखि गत साता ईटाली विरुद्धको फिनालेसीमामा समेत अपराजित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। वेम्ब्लीमा शानदार प्रदर्शन गर्दै इटालीलाइ पराजित गरेर, अर्जेन्टिनाले कप ओफ च्याम्पियन्स हात पारेको थियो। इटालीलाइ पराजित गरेपछि, आफ्नो सबैभन्दा चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाइ ठेस पर्ने किसिमले अर्जेन्टिनी खेलाडीहरुले गित आएका थिए। कोंमेबोल कपमा कोपा अमेरिका र युरोपियन च्याम्पियनसिपका विजेताहरू बीचको प्रतिस्पर्धा हुने गर्दछ। तर मेस्सीको पेरिस सेन्ट-जर्मेन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वका महान एवं चर्चित फुटबलर पेलेले  तीन महिना लामो युक्रेनमाथिको आक्रमण अन्त्य गर्न रुसी सरकारसँग पहल गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो पत्र प्रकाशीत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माझ पेलेले आफ्नो विचार राखेका हुन्।  ब्राजिलियन दिग्गज पेलेले आफ्नो इन्स्टाग्राममा एउटा खुला पत्र प्रकाशित गर्दै रुसका राष्ट्रपति भ्लादिमिर […]