कसरी हेर्ने त युरो २०२० नेपालमा ?

Euro 2020 Nepali TIme Schedule Latest

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ ।  युरो २०२० यही ज्येष्ठ २९ गतेबाट सुरु हुदै गर्दा नेपाल तथा अन्य देशमा पनि फुटबलको माहोल तातिएको छ । २४ वटा देश समावेश भएको यो भव्य फुटबल महोत्सव यसपाली युरोपका ११ फरक देशमा हुन गइरहेको छ ।

युरो २०२० कोभिड १९ का कारण १ वर्ष ढिलो भएको थियो । १६ औं संस्करणको यस युरोकप यसपालि एक उमङ्गका साथ युरो भएको ६० वर्षको उपलक्षमा पनि मनाइने भएको छ ।
यसपालिको युरोमा जम्मा २४ जना टिम छन् जुन मध्ये २० टिम अटोमेटिक छनौट भए भने बाँकी ४ टिम प्लेअफबाट छनौट भएका थिए ।

पहिलेको संस्करण जस्तै यसपालि पनि युरोमा ६ वटा ग्रुप छन् र हरेक ग्रुपमा ४ वटा टिम छन् । हरेक गु्रपको विजेता र उप विजेता र बेस्ट तेस्रो स्थानका ४ टिम, राउन्ड अफ १६ मा प्रवेश गर्ने छन् ।

युरोपपयन टाइम (सीइटी) अनुसार सबैखेल सुरु हुनेछ । नेपालमा ३ घण्टा ४५ मिनेट अगाडी खेल सुरु हुनेछ । नेपालमा ६:४५, ९:४५ र १२:४५ बजे खेल सुरु हुनेछ ।

कहिले कहिले हुदै छन् त महत्वपूर्ण खेलहरु ?

EURO 2020 Group Stage and Match Schedule

कुन टिम कुन ग्रुपमा छ त ?

Euro 2020 Match Group Table

कुन च्यानलमा हेर्ने त यसपालीको युरो कप ?

तपाईहरुले यसपालीको युरो २०२० सोनी टेन २ एस डी र एच डी, सोनी टेन ३ एस डी र एच डी मार्फत हेर्न सक्नु हुनेछ ।

कुन टिम कुन ग्रुपमा छ त ?

Group Division Euro 2020 Group Division Euro 2020 Group Division Euro 2020

Leave a Reply

Next Post

अष्ट्रेलियाबिरुद्द खेल्ने नेपालको प्लेयिंग ११ मा धेरै परिवर्तन !!! यस्तो छ टोली

Fri Jun 11 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। समूहको पहिलो स्थानमा रहेको अष्ट्रेलिया र चौथौ स्थानमा रहेको नेपालले आफ्नो अन्तिम समुह खेल अन्तर्गत आज एक अर्काको सामना गर्दै छन्। ७ खेल खेल्दै दुइ जित र पाच हारका साथ् ६ अंक प्राप्त गरेको नेपालले, आजको खेलमा प्राप्त गरेको परिणामले बास्तबिक महत्व केहि पनि राख्ने छैन। […]
Nepal vs Australia Playing 11
%d bloggers like this: