शहिद स्मारक ए डिभिजन लिग असोज ३ गतेबाट सञ्चालन हुने

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ । शहिद स्मारक ए डिभिजन लिग फुटबल २०२१ यहि साल असोज ३ गतेबाट सञ्चालन हुने कुरा नेपाल फुटबल एसोसिएसन (एन्फा) ले जानकारी गराएको छ ।

२०१९-२०२० को ए डिभिजन लिगको टाइटल उठाउदै मछिन्द्र क्लबका खेलाडीहरु

आज एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको ए डिभिजन क्लबका प्रतिनिधिहरुको बैठकले यो निर्णय लिएको हो ।
यसैगरि यहि साउन १५ गतेबाट खेलाडीहरुको प्रतिबन्धित हुने कार्य सुरुहुने एन्फाद्वारा जानकारी गराएको छ ।

Leave a Reply

Next Post

विश्वबिजेता फ्रान्स स्विजरल्याण्ड बिरुद्दको हार पछि प्रतियोगिताबाट बाहिर !!!

Tue Jun 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। युरो कप २०२० अन्तर्गत भएको गएरातिको खेलमा स्विजरल्याण्डले फ्रान्सलाइ पराजित गरेको छ। नक आउट स्टेजमा पुगेका दुवै टोलिले पहिलो ९० मिनेटको दौरानमा ३-३ गोलको बराबरी गरेका थिए। खेलको १५ औ मिनेटमा अग्रता लिएको स्विजरल्याण्डले पहिलो हाफ सकिदा सम्म उक्त अग्रतालाइ जोगाएको थियो। दोस्रो हाफको ५७ र […]
France vs Switzerland
%d bloggers like this: