नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित आइसीसी विश्व क्रिकेट लिगको शृंखला स्थगित !!!

Nepal's triseries Postponed

हाम्रो नेपाल स्पोर्ट्स , काठमाण्डौ। जुलाई २२ बाट स्पेनमा हुने भनिएको आइसीसी विश्व क्रिकेट लिग २ हालको लागि स्थगित भएको कुरा क्रिकेट संग नेपालले सार्बजानिक गरेको छ।

नामिबियामा बढ्दो कोभिड-१९ संक्रमणलाइ मध्यानाजर गर्दै आइसीसीले उक्त शृंखलालाइ हालको लागि स्थगित गरेको हो। आइसीसीका हेड अफ इभेन्ट्सका हेड्स क्रिस टेट्लिले भने ” अफ्रिकामा बढ्दै गएको कोभिड-१९ का संक्रमणले, हालको स्थितिमा विश्व क्रिकेट लिग २ अन्तर्गत नामिबिया, नेपाल र स्कटल्याण्ड बिचको शृंखलालाइ आयोजना गर्ने हाम्रा सबै बाटा हरु समाप्त भएका छन् र सो कारण यस प्रतियोगितालाई हामीले उलाई २०२२ का लागि सार्ने निर्णय गरेका छौ। हाम्रो अथक प्रयास बाबजुत पनि हामीले यस शृंखलालाइ आयोजना गर्न सकेनौ। “

Gyanendra Malla plays a shot against Netherlands

स्कटल्याण्ड क्रिकेटका चिफ एक्जिक्युटिभ गास मेय्केयले नेपाललाइ धन्यबाद दिदै भने : ” क्रिकेट स्पेन, क्रिकेट नामिबिया , आइसीसी र क्रिकेट नेपाललाइ हामी उहाहरुको खेल खेलाउने सम्भावनामा जोड दिएको ब्यबहारलाइ धन्याबाद दिन चाहन्छौ। ‘

नेपालले उक्त सिरिजमा अब २०२२ को जुलाईमा सहभागिता जनाउने छ।
Nepal's triseries Postponed

Leave a Reply

Next Post

युरोकप अन्तर्गत आज हुने खेलहरु के के छन् त ? तथ्यांक सहित !!

Sat Jun 26 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। समूह स्तरका सबै खेल समाप्त भए पश्चात आज बाट राउण्ड अफ १६ अन्तर्गतका खेलहरु हुन गैरहेका छन। आज बेलुकी ९:४५ बजे वेल्सले डेनमार्कको सामना गर्दै छ भने ००:४५ बजे इटालीले अस्ट्रियाको सामना गर्ने छ। वेल्स बिरुद्द डेनमार्क। ९:४५ बेलुकी समूह स्तरका खेलमा राम्रो प्रदर्शन गरेर राउण्ड […]
%d bloggers like this: