हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मोहम्मद सलाहले लिभरपुल संगको नयाँ सम्झौतामा आफ्नो माग अनुकुल रहेको र लिभरपुल संगको भविष्य बोर्डको हातमा रहेको कुरामा जोड दिएका छन्। इजिप्सियन स्टारको सम्झौता २०२२-२३ सिजनको अन्त्यमा समाप्त हुँदैछ र लिभरपुल संगको नयाँ सम्झौता नवीकरण सोचे अनुसारको हुन सकेको छैन। २९ वर्षीया स्टारले उनी एनफिल्डमा बस्न […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चार पटकका च्याम्पियन्स लिग बिजेता तथा रियल मड्रिडका दिग्गज जर्मन खेलाडी टोनी क्रुस, आफ्नो व्यक्तिगत खेल जीवनलाई लस ब्लान्कोस संग रिटायर गर्न चाहेको बताएका छन्। सन् २०१४ मा बायर्न म्युनिखबाट रियल भित्रिएका क्रुस, त्यसपछिको रियल मड्रिडको टोलीमा एक महत्वपूर्ण खेलाडीका रुपमा रहँदै १३ मुख्य उपाधि जितिसकेका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै सिजन झन्डै १२ बर्ष पछि सनसनी पूर्ण रुपमा म्यानचेस्टर युनाईटेड फर्किएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको अबको ओल्ड ट्राफर्ड भविष्य अनिश्चित देखिएको छ। मैदानमा एकपछि अर्को संघर्ष जारि रहेपछि आफ्नो युनाईटेडमा आफ्नो भविष्यलाई लिएर रोनाल्डो चिन्तीत रहेको बताईएको छ। युनाइटेड अहिले प्रिमियर लिगमा खराब प्रदर्शन गर्दै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कोभिड पोजिटिभ देखिए संगै केहि समय यता पेरिसमा नदेखिएका स्टार मेस्सी अब भने उपलब्ध हुने भएका छन्। अघिल्लो साता कोरोना संक्रमित बनेका लियोनल मेस्सी, कोभिड–१९ को परीक्षण नेगेटिभ आएपछि पेरिस सेन्ट जर्मेन फर्किने तयारीमा रहेको बताईएको छ। लिग १ को शिर्ष टोलि पेरिसले आइतवार सात पटकको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रोमेलु लुकाकुले गत हप्ता जारी गरेको विवादास्पद अन्तर्वार्ताका लागि चेल्सीमा संलग्न सबैसँग माफी मागेका छन् । इटालियन प्रेसमा गरिएका टिप्पणीहरूको सजायको रूपमा लिभरपुलसँग २-२ को बराबरीमा आइतवार चेल्सीको प्रिमियर लिग टोलीबाट लुकाकु बाहिरिएका थिए। व्यापक छलफलमा लुकाकुले चेल्सीको अवस्थाबाट आफू धेरै खुसी नभएको र कुनै दिन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| राल्फ रङ्गनिकले म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रबन्धकको रूपमा आफ्नो कार्यकालको एक महिनामै महत्त्वपूर्ण ड्रेसिङ रुममा समस्याको सामना गरिरहेका छन। जसमा क्लबमा कम्तिमा पनि ११ खेलाडीहरू निराश छन् र क्लबबाट बाहिरिने बाटो खोजिरहेका बताईएको छ। ओले गुनर सोल्स्कजायरको स्थानमा डगआउटमा जर्मनको आगमनले फर्ममा सुधार ल्याउन सकेका छैनन, अहिलेसम्मको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले स्काई इटालियासँग रोमेलु लुकाकुको बिबादित अन्तर्वार्ताको नतिजा जारी रहेकोले, सोमबार स्ट्राइकर सँग भेट गर्ने योजना रहेको खुलासा गरेका छन्। तीन हप्ता अघि आयोजित अन्तर्वार्तामा, लुकाकुले आफ्नो चेल्सीको रणनीतिक प्रणालीको बारेमा आफ्नो निराशा व्यक्त गरेका थिए र अन्ततः पूर्व क्लब इन्टरमा फर्कने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| घरेलु लिगमा मछिन्द्र क्लबको पछिल्लो केहि सिजना यताको लोभलाग्दो सफलताले सबै प्रसंशकहरुको मन जित्न सफल भएको छ। घरेलु लिगमा हालको डिफेन्डिंग च्याम्पियन मछिन्द्रले यसै साता क्लब एएफसि कपमा छनौट हुँदै क्लब इतिहासमा अर्को सफलता हात परेको छ। कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको सातौं चरणको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्टार खेलाडी लियोनल मेस्सीलाई कोभिड–१९ पोजिटिभ देखिएको पुष्टि गरेको छ। क्लबले अर्जेन्टिनाका स्टार खेलाडी संगै भानेससँगको कूप डे फ्रान्सको भिडन्त अघि तीन अन्य खेलाडीहरूसँग भाइरस भएको पुष्टि गरेको हो। बिश्व स्टार लियोनल मेस्सीले सोमबार कुपे डे फ्रान्समा भ्यानेससँगको टोलीको भिडन्त […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्समा केहि साता यता अत्याधिक कोरोना भाइरसको वृद्धिको प्रभाब फुटबलमा पनि देखिने भएको छ। फ्रेन्च प्रधानमन्त्री जिन क्यासटेक्सले देशमा कोभिड भाइरसको बृद्धि विरुद्ध लड्न आगामी दिनहरुमा नयाँ रणनीतिमा फुटबल खेलमा दर्शकको उपस्थिति घटाउन सक्ने संकेत दिएका छन्। जसमा फुटबल खेलहरू लगायत बाहिरी कार्यक्रमहरूमा पाँच हजार दर्शकहरूको […]