हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। ए बि डि भिल्लार्सले यस पटकको एवेरेस्ट प्रेमिएर लिग खेल्ने !! दक्षिण अफ्रीकाका पूर्व कप्तान ए बि डि भिल्लार्सले यस सिजनकोको एभेरेस्ट प्रिमियर लिग खेल्ने भएका छन्। एभेरेस्ट प्रिमियर लिगका प्रबन्धक निर्देशक आमिर अख्तर अनुसार, ” गत बर्ष केहि कुराहरु नामको कारणले गर्दा ए बि दि […]