हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | त्रिकोणात्मक शृङ्खला खेल्न किर्गिस्तानको टोलि नेपाल आइपुग्यो। एयरपोर्टमा सोही टोलिका स्वागतका लागि एन्फाका भाइस-प्रेसिडेन्ट शिक्षित पराजुली र पुर्ब सदस्य रुपेस अधिकारी एयरपोर्ट पुगेका थिए। यस त्रिकोणात्मक शृङ्खला मार्च २३ बाट दशरथ रङ्गशालामा हुने छ जसमा तीन राष्ट्रिय टोलि: नेपाल, किर्गिस्तान र बङ्गलादेशको सहभागीता रहने छ। […]