हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वर्षैपिच्छे खस्कँदो लिगको गुणस्तर र अखिल नेपाल फुटबल सङ्घ भित्रको किचलो नेपाली फुटबलमा चियामा चिनी जस्तै भएको छ। निर्धारित मितिबाट सारिएको नेपाल सुपर लिगको काण्ड हेर्ने हो भने अखिल नेपाल फुटबल सङ्घको स्थिती छर्लंगै देखिन्छ। खाली फुटबलको विकासका कुरा मात्र हुने एन्फामा कार्यविधि चाहिँ शुन्य बराबर। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग २०७८ गत शनिबार सम्पन्न भएको छ। मछिन्द्र क्लबले लगातार दोस्रो लिग उपाधि आफ्नो पोल्टामा पार्दै ए डिभिजन लिगमा आफ्नो उदयलाई मजबुत देखाउन सफल भयो। संगै क्लब स्तरमा एसियाली खेलकुद प्रतियोगितामा मनांग मर्स्याङ्दीलाई उछिन्दै आफ्नो उपस्थिति जनाउन सफल भएको च्याम्पियन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सातदोबाटो युथ क्लब संग ३–२ को हार बेहोर्दै ब्रिगेड बोइज सहिद स्मारक ए डिभिजन लिगबाट घटुवा भएको छ। च्यासल युथ क्लब संगै अब ब्रिगेडले अर्को सिजन बि डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने छ। रोमान्चक खेलमा पहिलो हाफको १३औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा न्युरोड टिम एनआरटिले मनांग मर्स्याङ्दी क्लबलाई पराजित गर्दै तालिकामा दोस्रो स्थान हात परेको छ। दशरथ रंगशालामा भएको खेलमा न्युरोडका तर्फबाट २६औं मिनेटमा मेसुके ओलुमोउले निर्णायक गोल गर्दै न्युरोडलाई १–० को जित दिलाए। एरिक विष्टको फ्रिकिकलाई मेसुके ओलुमोउले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा एपिएफ क्लबले मनांग मर्स्याङ्दी माथि शानदार जित हात पारेको छ। पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै विभागीय टोलि एपीएफले ३-१ को शानदार जित आत्मसाथ गरेको हो। मनांगका लागि स्टार फरवार्ड अन्जन बिष्टले खेलको ३४औ मिनेटमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रेलिगेसन संघारमा रहेको ब्रिगेड बोइजलाई ५–२ गोल अन्तरले हराउदै फ्रेन्ड्स क्लबले हाललाई रेलिगेसन संकट टारेको छ। फ्रेन्ड्सको सानदार जितमा जमोल एन्थोनी पउल र सुशिल शाहले दुई-दुई गोल गर्दा श्यामबाबु क्याप्छकीले एक गोल गरेका थिए। पहिलो हाफको १४औं मिनेटमा सुशिल शाहले फ्रिकिक मार्फत उत्कृस्ट गोल गर्दै फ्रेन्ड्सलाई […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जारि लिगमा खेलाडीहरुको प्रदर्शनलाई लिएर सन्तोषजनक प्रतिक्रिया दिएका छन् मंसिर ३ गतेबाट सुरु भएको सहिद स्मारक ए डिभिजन लिगमा खेलाडीहरूको प्रदर्शन सन्तोषजनक रहेको कुरा उनले सामाजिक सञ्जाल मार्फत जनाएका थिए। संगै उनले खेलाडीहरुले आफ्नो कौशलता देखाउन अझै बाकीं रहेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालकै ठुलो र प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ‘ए’ डिभिजन प्रतियोगिता आजबाट सुरु भएको छ। आज साँझ भएको पहिलो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब बीच भएको लिगको उद्घाटन खेल ०-० को बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा दोस्रो हाफमा १० खेलाडीमा सीमित बनेकोको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ।  सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताबाट आयोजना हुँदै छ । १४ क्लब मध्येका चार ए डिभिजन लिग क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्था पुग्ने आशंक देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष […]